परमेश्वरका विश्वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू
मण्डली जीवनमा प्रयोग गर्नको निमित्तआखिरी दिनहरूका ख्रीष्ट अर्थात् सर्वशक्तिमान् परमेश्वरले मानवजातिलाई मुक्ति दिन सक्ने सबै सत्यता व्यक्त गर्नुभएको छ। मानिसहरूले मुक्ति पाउने सन्दर्भमा यी सत्यताहरू एकदमै महत्त्वपूर्ण छन्। तर धेरै मानिसहरूलाई परमेश्वरले अत्यन्तै धेरै वचनहरू व्यक्त गर्नुभएजस्तो महसुस हुन्छ—जसले गर्दा, उनीहरूलाई ती वचन कहाँदेखि पढ्न थाल्ने वा कुन सत्यताहरूमा प्रवेश गर्न जरुरी छ भन्ने नै थाहा हुँदैन। परमेश्वररका चुनिएका मानिसहरूलाई सक्दो चाँडो जग बसाल्न र उहाँमा विश्वास गर्ने र मुक्ति पाउने सही मार्ग प्रवेश गर्न सक्षम पार्नको लागि, परमेश्वरको घरले मण्डली जीवनमा प्रयोग गर्न सकियोस् र उहाँका चुनिएका मानिसहरूले उहाँका वचनहरू खान र पिउन सकून् भनेर यो पुस्तक सङ्ग्रहित गरेको छ। यो पुस्तकलाई पाँच मुख्य भागमा बाँडिएको छ। पहिलो भागमा, दर्शनहरूसम्बन्धी सत्यताहरू छन्, र त्यसमा देहधारणको रहस्य, उहाँको कामका तीन चरणहरूको भित्री कथा, परमेश्वरका आखिरी दिनहरूको कामको रहस्य, आदि इत्यादिलगायत १० वटा विषयवस्तु रहेका छन्। दोस्रो भागमा, विभिन्न धार्मिक धारणाहरू समाधान गर्नेसम्बन्धी सत्यताहरू छन्, र त्यसमा २२ वटा विषयवस्तु रहेका छन्। तेस्रो भागमा, विभिन्न भ्रष्ट स्वभावहरू समाधान गर्नेसम्बन्धी सत्यताहरू छन्, र त्यसमा ३२ वटा विषयवस्तु रहेका छन्। चौथो भागमा, गैरविश्वासी, दुष्ट मानिसहरू, झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई चिन्नेसम्बन्धी सत्यताहरू छन्, अनि त्यसमा १२ वटा विषयवस्तुहरू रहेका छन्। पाँचौँ भागमा, मुक्ति पछ्याउने र सिद्ध पारिइनेसम्बन्धी सत्यताहरू छन्, अनि त्यसमा ४६ वटा विषयवस्तुहरू रहेका छन्। यी पाँचवटा भागमा समेटिएका सत्यताहरू परमेश्वरका विश्वासीहरूले बुझ्नैपर्ने आधारभूत सत्यताहरू हुन् भनेर भन्न सकिन्छ। यदि परमेश्वरका चुनिएका मानिसहरूले यी सत्यताहरू बारम्बार खान्छन्, पिउँछन्, यीबारे सङ्गति र चिन्तन गर्छन् भने, उनीहरूले क्रमिक रूपमा सत्यता बुझ्न, वास्तविकतामा प्रवेश गर्न, र परमेश्वरको मुक्ति प्राप्त गर्न सक्नेछन्। त्यसपछि, यदि उनीहरूले यस आधारमा परमेश्वरले मापदण्डको रूपमा दिनुभएका सबै सत्यतामा प्रवेश गर्न खोजी गर्छन् भने, उनीहरू सत्यता प्राप्त गर्न र अनन्त जीवन पाउन सक्षम हुनेछन्।
सुसमाचारीय पुस्तकहरू
-
क. परमेश्वरमाथिको विश्वासबारे व्यक्तिमा जग बसाल्ने दर्शनहरूबारे दस सत्यता
-
१. देहधारणसम्बन्धी सत्यताहरू
ख. भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरबाट प्राप्त हुने मुक्तिको अझ बढी खाँचो छ भनी किन भनिन्छ
घ. देहधारी परमेश्वर र परमेश्वरले प्रयोग गर्नुहुने व्यक्तिहरूबीचका आधारभूत भिन्नताहरू
ङ. परमेश्वरका दुई देहधारणहरूले देहधारणको महत्त्वलाई परिपूर्ण बनाउनुहुन्छ भनेर किन भनिन्छ
च. ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ भनेर कसरी जान्ने
छ. आखिरी दिनहरूमा देखा पर्न र काम गर्न परमेश्वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व
-
२. कार्यका तीन चरणहरूसम्बन्धी सत्यताहरू
-
३. आखिरी दिनहरूको न्यायको कामसम्बन्धी सत्यताहरू
-
४. परमेश्वरको कामका तीन चरणहरू र उहाँका नामहरूबीचको सम्बन्धसम्बन्धी वचनहरू
-
५. परमेश्वरको आवाज सुन्ने र प्रभुलाई स्वागत गर्ने बुद्धिमती कन्याहरूसम्बन्धी वचनहरू
-
६. परमेश्वर र बाइबलबीचको सम्बन्धसम्बन्धी सत्यताहरू
-
७. वास्तविक रूप चिन्नेसम्बन्धी सत्यताहरू
क. साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूबीच कसरी भिन्नता छुट्याउने
ख. साँचो मार्ग र झूटा मार्गबीच कसरी भिन्नता छुट्याउने
घ. परमेश्वरको काम र मानिसको कामबीच कसरी भिन्नता छुट्याउने
ङ. पवित्र आत्माको काम र दुष्ट आत्माहरूको काम कसरी छुट्याउने
च. आफूमा दुष्टात्माहरूको कार्य हुनु र आफू दुष्टात्माहरूको वशमा पर्नुबीचको भिन्नता कसरी छुट्याउने
-
८. धार्मिक संसारको परमेश्वरविरोधी सार चिन्नेसम्बन्धी सत्यताहरू
-
९. अन्धकारको सार र जड अनि संसारको दुष्टतालाई बुझ्नेसम्बन्धी सत्यताहरू
क. शैतानले मानवजातिलाई छल गर्नु र भ्रष्ट पार्नु नै संसारको अन्धकार र दुष्टताको जड हो
ख. भ्रष्ट मानवजातिले शक्ति हातमा लिँदा मानिसहरूमा आइपर्ने हानि र दुष्परिणामहरू
ग. परमेश्वरले आखिरी दिनहरूमा शैतानको क्षेत्रको अन्धकार युगलाई कसरी समाप्त गर्नुहुन्छ
घ. किन परमेश्वरले उहाँको प्रतिरोध गर्न दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुनेछ
-
१०. परमेश्वरद्वारा हरप्रकारको व्यक्तिको परिणाम निर्धारण गरिने र मानवजातिप्रतिका उहाँका प्रतिज्ञासम्बन्धी सत्यताहरू
-
-
ख. विभिन्न प्रकारका धार्मिक धारणाहरू समाधान गर्नेसम्बन्धी सत्यताहरू
१. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, उहाँ बादलको सवारीमा आउनुहुनेछ”
४. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, मानिसहरूलाई उहाँसँग आकाशमा भेट्न सिधै उठाइलगिनेछ”
१०. धार्मिक संसारको धारणा: “प्रभु येशूमा विश्वास गर्ने जोसुकैले अनन्त जीवन पाउनेछ”
१५. धार्मिक संसारको धारणा: “प्रभु येशूको पुनरागमन हुँदा, उहाँ स्त्री नभई, पुरुष हुनुहुनेछ”
-
ग. विभिन्न भ्रष्ट स्वभावहरू समाधान गर्नेसम्बन्धी सत्यताहरू
२. आशिष् प्राप्त गर्ने अभिप्राय र लालची चाहना कसरी समाधान गर्ने
४. सधैँ परमेश्वरबाट माग गरिरहने समस्या कसरी समाधान गर्ने
५. परिवारको देहगत सुखचैनको समस्या कसरी समाधान गर्ने
७. जिद् कस्ने र संयम नहुने समस्या कसरी समाधान गर्ने
१०. परमेश्वरदेखि सावधान रहने र उहाँलाई गलत बुझ्ने समस्या कसरी समाधान गर्ने
१२. परमेश्वरलाई सीमित पार्ने र निन्दा गर्ने समस्या कसरी समाधान गर्ने
१४. लापरवाह र झाराटारुवा बन्ने समस्या कसरी समाधान गर्ने
१५. स्वार्थीपन र घृणितपनको समस्या कसरी समाधान गर्ने
१६. झूट बोल्ने र छल गर्ने समस्या कसरी समाधान गर्ने
१७. ढोँग गर्ने र बहाना बनाउने समस्या कसरी समाधान गर्ने
१८. छली स्वभावको समस्या कसरी समाधान गर्ने
१९. अहङ्कार र अभिमानको समस्या कसरी समाधान गर्ने
२०. अहङ्कार, आत्मधार्मिकता र आफ्नै दृष्टिकोणमा अडिग रहने समस्या कसरी समाधान गर्ने
२१. आफ्नै इच्छाअनुसार काम गर्ने समस्या कसरी समाधान गर्ने
२६. हठी स्वभावको समस्या कसरी समाधान गर्ने
२७. सत्यताप्रति दिक्क मान्ने स्वभाव कसरी समाधान गर्ने
३०. मानिसहरूले परमेश्वरको अवाज्ञा र प्रतिरोध गर्ने समस्या कसरी समाधान गर्ने
-
ङ. मुक्ति पछ्याउने र सिद्ध बन्नेसम्बन्धी सत्यताहरू
१. परमेश्वरमा विश्वास गर्नु भनेको के हो, परमेश्वरलाई पछ्याउनु भनेको के हो
२. किन परमेश्वरका विश्वासीहरूले उहाँको न्याय र सजाय स्विकार्नैपर्छ
३. परमेश्वरको न्याय र सजाय कसरी अनुभव गर्ने
४. आफूलाई साँचो रूपमा चिन्नु भनेको के हो
५. कसरी आफूलाई चिन्ने र आफ्ना भ्रष्ट स्वभावहरू हटाउने
६. मानिसहरूमा हुने भ्रष्ट स्वभावहरू
७. भ्रष्ट मानवको प्रकृति सार कसरी चिन्ने
१०. परीक्षा र शोधन कसरी अनुभव गर्ने
१२. व्यक्तिले कसरी आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्न सक्छ
१३. कर्तव्य निर्वाह र जीवन प्रवेशबीच सम्बन्ध
१४. कर्तव्य निर्वाह र परमेश्वरको गवाही दिनुबीच सम्बन्ध
१५. आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु नै साँचो गवाही हो
१६. कर्तव्य निर्वाह गर्दा मानिसहरू सबैभन्दा राम्ररी खुलासा हुन सक्छन् भनेर किन भनिन्छ
१८. आमाबुबाप्रति छोराछोरीको धर्म अर्थात् दैहिक सम्बन्धलाई कसरी लिने
२०. सतावट र सङ्कष्ट कसरी अनुभव गर्ने
२१. शैतानको प्रलोभनलाई कसरी जित्ने
२२. जीवन र मृत्यूलाई कसरी हेर्ने
२३. परीक्षाको समयमा आफ्नो गवाहीमा कसरी दृढ रहने
२४. कसरी आफ्ना भ्रष्ट स्वभावहरू हटाउने र शुद्ध हुने
२५. सत्यता अभ्यास गर्नु भनेको के हो
२६. स्वभाव परिवर्तन भनेको के हो
२७. असल व्यवहार र स्वभाव परिवर्तनबीच भिन्नता
२९. इमानदार व्यक्ति भनेको के हो र किन परमेश्वर मानिसहरू इमानदार बनेकोमाग गर्नुहुन्छ
३०. मुक्ति पाउन किन इमानदार व्यक्ति बन्नैपर्छ
३१. इमानदार व्यक्ति बन्न कसरी अभ्यास गर्ने
३२. परमेश्वरको जाँच कसरी स्विकार्ने
३३. सत्यता प्राप्त गरेर मानिसहरूमा आउने परिवर्तनहरू
३४. परमेश्वरको आज्ञापालन गर्नु भनेको के हो
३५. परमेश्वरको आज्ञापालन र मुक्तिबीच सम्बन्ध
३६. परमेश्वरको आज्ञापालन कसरी गर्न सकिन्छ
३७. परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु भनेको के हो
३८. परमेश्वरको डर मान्नुर दुष्टताबाट अलग बस्नु अनि मुक्ति पाउनुबीच के सम्बन्ध छ
३९. परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न कसरी खोजी गर्ने
४०. परमेश्वरको महिमा गर्नु र गवाही दिनु भनेको के हो
४१. परमेश्वरको अभिप्रायअनुसार कसरी उहाँको सेवा गर्ने र गवाही दिने
४२. स्वाभाव परिवर्तन गरेकाहरू मात्र परमेश्वरको सेवा गर्न योग्य हुन्छन् भनेर किन भनिन्छ
४३. किन परमेश्वरलाई साँचो प्रेम गर्नेहरू मात्र उहाँद्वारा सिद्ध पारिन सक्छन्
४४. किन परमेश्वरलाई जान्न खोजी गर्नैपर्छ
४५. परमेश्वरको धार्मिक स्वभावलाई कसरी बुझ्ने
४६. परमेश्वरलाई चिन्नेहरूले मात्र उहाँको सेवा गर्न र गवाही दिन सक्छन्