
परमेश्वरका विश्वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू
मण्डली जीवनमा प्रयोग गर्नका निमित्तआखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वरले मानवजातिलाई मुक्ति दिन सक्ने सबै सत्यता व्यक्त गर्नुभएको छ। मानिसहरूले मुक्ति पाउने सन्दर्भमा यी सत्यताहरू एकदमै महत्त्वपूर्ण छन्। तर, धेरै मानिसहरूलाई परमेश्वरले अत्यन्तै धेरै वचन व्यक्त गर्नुभएजस्तो महसुस हुन्छ—जसले गर्दा, उनीहरूलाई ती वचन कहाँदेखि पढ्न थाल्ने वा कुन सत्यताहरूमा प्रवेश गर्न अत्यावश्यक छ भन्ने नै थाहा हुँदैन। परमेश्वरका चुनिएका मानिसहरूलाई सक्दो चाँडो जग बसाल्न र उहाँमा विश्वास गर्ने र मुक्ति पाउने सही मार्ग प्रवेश गर्न सक्षम पार्नका लागि, परमेश्वरको घरले मण्डली जीवनमा प्रयोग गर्न सकियोस् र उहाँका चुनिएका मानिसहरूले उहाँका वचन खान र पिउन सकून् भनेर यो पुस्तक सङ्ग्रहित गरेको छ। यस पुस्तकलाई पाँच मुख्य भागमा बाँडिएको छ। पहिलो भागमा, दर्शनहरूसम्बन्धी सत्यताहरू छन्, र त्यसमा देहधारणको रहस्य, उहाँको कामका तीन चरणको भित्री कथा, परमेश्वरका आखिरी दिनहरूको कामको रहस्य इत्यादिलगायत १० वटा विषयवस्तु रहेका छन्। दोस्रो भागमा, विभिन्न धार्मिक धारणाहरू समाधान गर्नेसम्बन्धी सत्यताहरू छन्, र त्यसमा २२ वटा विषयवस्तु रहेका छन्। तेस्रो भागमा, विभिन्न भ्रष्ट स्वभावहरू समाधान गर्नेसम्बन्धी सत्यताहरू छन्, र त्यसमा ३२ वटा विषयवस्तु रहेका छन्। चौथो भागमा, अविश्वासी, दुष्ट मानिसहरू, झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई खुट्टयाउनेसम्बन्धी सत्यताहरू छन्, अनि त्यसमा १२ वटा विषयवस्तु रहेका छन्। पाँचौँ भागमा, मुक्ति पछ्याउने र सिद्ध पारिनेसम्बन्धी सत्यताहरू छन्, अनि त्यसमा ४६ वटा विषयवस्तु रहेका छन्। यी पाँचवटा भागमा समेटिएका सत्यताहरू परमेश्वरका विश्वासीहरूले बुझ्नैपर्ने आधारभूत सत्यता हुन् भनेर भन्न सकिन्छ। यदि परमेश्वरका चुनिएका मानिसहरूले यी सत्यताहरू बारम्बार खान्छन्, पिउँछन्, यीबारे सङ्गति र मनन गर्छन् भने, उनीहरूले बिस्तारै सत्यता बुझ्न, वास्तविकतामा प्रवेश गर्न, र परमेश्वरको मुक्ति प्राप्त गर्न सक्नेछन्। त्यसपछि, यदि उनीहरूले यस आधारमा परमेश्वरले माग गर्नुभएका सबै सत्यतामा प्रवेश गर्न खोजी गर्छन् भने, उनीहरू सत्यता प्राप्त गर्न र अनन्त जीवन पाउन सक्षम हुनेछन्।
सुसमाचारीय पुस्तकहरू
-
क. परमेश्वरमाथिको विश्वासबारे व्यक्तिमा जग बसाल्ने दर्शनहरूबारे दस सत्यता
-
१. देहधारणसम्बन्धी सत्यताहरू
ख. भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरबाट प्राप्त हुने मुक्तिको अझ बढी खाँचो छ भनी किन भनिन्छ
घ. देहधारी परमेश्वर र परमेश्वरले प्रयोग गर्नुहुने व्यक्तिहरूबीचका सारगत भिन्नताहरू
ङ. परमेश्वरका दुई देहधारणले देहधारणको महत्त्वलाई परिपूर्ण बनाउनुहुन्छ भनेर किन भनिन्छ
च. ख्रीष्ट नै सत्य, बाटो र जीवन हुनुहुन्छ भनेर कसरी जान्ने
छ. आखिरी दिनहरूमा देखा पर्न र काम गर्न परमेश्वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व
-
२. कामका तीन चरणसम्बन्धी सत्यताहरू
-
३. आखिरी दिनहरूको न्यायको कामसम्बन्धी सत्यताहरू
-
४. परमेश्वरको कामका तीन चरण र उहाँका नामहरूबीचको सम्बन्धसँग सम्बन्धित वचनहरू
-
५. परमेश्वरको आवाज सुन्ने र प्रभुलाई स्वागत गर्ने बुद्धिमती कन्याहरूसम्बन्धी वचनहरू
-
६. परमेश्वर र बाइबलबीचको सम्बन्धसँग सम्बन्धित सत्यताहरू
-
७. खुट्ट्याउनेसम्बन्धी सत्यताहरू
क. साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूबीच कसरी भिन्नता छुट्याउने
ख. साँचो मार्ग र झूटा मार्गहरूबीच कसरी भिन्नता छुट्याउने
ग. ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने
घ. परमेश्वरको काम र मानिसको कामबीच कसरी भिन्नता छुट्याउने
ङ. पवित्र आत्माको काम र दुष्ट आत्माहरूको काम कसरी छुट्याउने
च. आफूमा दुष्टात्माहरूको कार्य हुनु र आफू दुष्टात्माहरूका वशमा पर्नुबीचको भिन्नता कसरी छुट्याउने
-
८. धार्मिक संसारको परमेश्वर-प्रतिरोधी सार खुट्ट्याउनेसम्बन्धी सत्यताहरू
-
९. संसारमा भएको अन्धकार र दुष्टताको सार र जड बुझ्नेसम्बन्धी सत्यताहरू
क. शैतानले मानवजातिलाई बहकाउनु र भ्रष्ट पार्नु नै संसारमा रहेको अन्धकार र दुष्टताको जड हो
ख. भ्रष्ट मानवजातिले शक्ति हातमा लिँदा मानिसहरूमा आइपर्ने हानि र दुष्परिणामहरू
ग. परमेश्वरले आखिरी दिनहरूमा शैतानको शासनको अन्धकार युगलाई कसरी समाप्त गर्नुहुन्छ
घ. किन परमेश्वरले उहाँको प्रतिरोध गर्ने दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुनेछ
-
१०. परमेश्वरले गर्ने हरप्रकारको व्यक्तिको परिणाम निर्धारण र मानवजातिप्रतिका उहाँका प्रतिज्ञासम्बन्धी सत्यताहरू
-
-
ख. विभिन्न प्रकारका धार्मिक धारणा समाधान गर्नेसम्बन्धी सत्यताहरू
१. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, उहाँ बादलका सवारीमा आउनुहुनेछ”
४. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, मानिसहरूलाई उहाँसँग आकाशमा भेट्न सिधै उठाइलगिनेछ”
१०. धार्मिक संसारको धारणा: “प्रभु येशूमा विश्वास गर्ने जोसुकैले अनन्त जीवन पाउनेछ”
१५. धार्मिक संसारको धारणा: “प्रभु येशूको पुनरागमन हुँदा, उहाँ स्त्री नभई, पुरुष हुनुहुनेछ”
१७. धार्मिक संसारको धारणा: “पाष्टर र अगुवाहरू प्रभुद्वारा स्थापित गरिएका हुन्”
-
ग. विभिन्न भ्रष्ट स्वभावहरू समाधान गर्नेसम्बन्धी सत्यताहरू
१. मानिसहरूको धारणा र कल्पनाको समस्या कसरी समाधान गर्ने
२. आशिष् प्राप्त गर्ने अभिप्राय र अत्यधिक चाहनाहरू कसरी समाधान गर्ने
३. सत्यता नस्विकार्ने र आफ्नै पक्षमा तर्क गर्ने समस्या कसरी समाधान गर्ने
४. सधैँ परमेश्वरबाट माग गरिरहने समस्या कसरी समाधान गर्ने
५. परिवारको देहगत सुखचैनको लालसा गर्ने समस्या कसरी समाधान गर्ने
६. मानिसहरूलाई भावनामा बगेर व्यवहार गर्ने समस्या कसरी समाधान गर्ने
७. मनपरी गर्ने र असंयमित हुने समस्या कसरी समाधान गर्ने
८. नीच हुने समस्या कसरी समाधान गर्ने
९. बारम्बार नकारात्मक हुने समस्या कसरी समाधान गर्ने
१०. परमेश्वरदेखि सावधान रहने र उहाँलाई गलत बुझ्ने समस्या कसरी समाधान गर्ने
११. परमेश्वरको परीक्षा लिने समस्या कसरी समाधान गर्ने
१२. परमेश्वरलाई सीमित पार्ने र मूल्याङ्कन गर्ने समस्या कसरी समाधान गर्ने
१३. कष्ट सहन र कर्तव्यमा जिम्मेवारी लिनदेखि डराउने समस्या कसरी समाधान गर्ने
१४. झारा टारुवा बन्ने समस्या कसरी समाधान गर्ने
१५. स्वार्थीपन र घृणितपनको समस्या कसरी समाधान गर्ने
१६. झूट बोल्ने र छल गर्ने समस्या कसरी समाधान गर्ने
१७. ढोँग गर्ने र नाटक गर्ने समस्या कसरी समाधान गर्ने
१८. छली स्वभावको समस्या कसरी समाधान गर्ने
१९. अहङ्कार र अभिमानको समस्या कसरी समाधान गर्ने
२०. अहङ्कार, आत्मधर्मीपन र आफ्नै दृष्टिकोणमा अडिग रहने समस्या कसरी समाधान गर्ने
२१. आफ्नै इच्छाअनुसार काम गर्ने समस्या कसरी समाधान गर्ने
२२. स्वेच्छाचारी र निरङ्कुश हुने समस्या कसरी समाधान गर्ने
२३. देखावा गर्न र आफ्नै गवाही दिन मन पर्ने समस्या कसरी समाधान गर्ने
२४. ख्याति, प्राप्ति र हैसियत खोज्ने समस्या कसरी समाधान गर्ने
२५. हैसियतका लाभहरूमा लिप्त हुने समस्या कसरी समाधान गर्ने
२६. हठी स्वभावको समस्या कसरी समाधान गर्ने
२७. सत्यताप्रति वितृष्णा राख्ने स्वभाव कसरी समाधान गर्ने
२८. द्वेषपूर्ण स्वभाव कसरी समाधान गर्ने
२९. दुष्ट स्वभाव कसरी समाधान गर्ने
३०. मानिसहरूले परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने समस्या कसरी समाधान गर्ने
३१. ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्ने समस्या कसरी समाधान गर्ने
-
घ. अविश्वासी, दुष्ट मानिस, झूटा अगुवा र ख्रीष्टविरोधीहरू खुट्ट्याउनेसम्बन्धी सत्यताहरू
१. अविश्वासीहरूलाई कसरी खुट्ट्याउने
२. दुष्ट मानिसहरूलाई कसरी खुट्ट्याउने
३. झूटा अगुवाहरूलाई कसरी खुट्ट्याउने
४. झूटा अगुवाहरूलाई कस्तो व्यवहार गर्ने
५. ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने
६. ख्रीष्टविरोधीहरूको चरित्रलाई कसरी खुट्ट्याउने
७. ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृति कसरी खुट्ट्याउने
८. ख्रीष्टविरोधीहरूको द्वेषपूर्ण प्रकृति कसरी खुट्ट्याउने
९. सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति कसरी खुट्ट्याउने
१०. पावलको प्रकृति सार कसरी खुट्ट्याउने
११. ख्रीष्टविरोधीहरूको स्वभाव र सारबीच भिन्नता
१२. ख्रीष्टविरोधीहरूलाई कस्तो व्यवहार गर्ने र कसरी सम्हाल्ने
-
ङ. मुक्ति पछ्याउने र सिद्ध बन्नेसम्बन्धी सत्यताहरू
१. परमेश्वरमा विश्वास गर्नु भनेको के हो, परमेश्वरलाई पछ्याउनु भनेको के हो
२. किन परमेश्वरका विश्वासीहरूले उहाँको न्याय र सजाय स्विकार्नैपर्छ
३. परमेश्वरको न्याय र सजाय कसरी अनुभव गर्ने
४. आफूलाई साँचो रूपमा चिन्नु भनेको के हो
५. कसरी आफूलाई चिन्ने र आफ्ना भ्रष्ट स्वभावहरू फाल्ने
६. मानिसहरूमा हुने भ्रष्ट स्वभावहरू
७. भ्रष्ट मानवको प्रकृति सार कसरी खुट्ट्याउने
८. शैतानका दर्शन अनि विभिन्न विधर्म र भ्रमहरूलाई कसरी खुट्ट्याउने
९. काटछाँटमा पर्नुलाई कसरी लिने
१०. परीक्षा र शोधन कसरी अनुभव गर्ने
११. किन परमेश्वरका विश्वासीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ
१२. व्यक्तिले कसरी आफ्नो कर्तव्य मानक पूरा गर्ने गरी निर्वाह गर्न सक्छ
१३. कर्तव्य निर्वाह र जीवन प्रवेशबीच सम्बन्ध
१४. कर्तव्य निर्वाह र परमेश्वरको गवाही दिनुबीच सम्बन्ध
१५. आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेमा मात्र आफूसँग साँचो गवाही हुनेछ
१६. कर्तव्य निर्वाह गर्दा मानिसहरू सबैभन्दा राम्ररी खुलासा हुन सक्छन् भनेर किन भनिन्छ
१८. पारिवारिक अर्थात् दैहिक सम्बन्धलाई कसरी लिने
२०. सतावट र सङ्कष्ट कसरी अनुभव गर्ने
२१. शैतानको प्रलोभनलाई कसरी जित्ने
२२. जीवन र मृत्युलाई कसरी हेर्ने
२३. परीक्षाको समय आफ्ना गवाहीमा कसरी दृढ रहने
२४. कसरी आफ्ना भ्रष्ट स्वभावहरू हटाउने र शुद्धता प्राप्त गर्ने
२५. सत्यता अभ्यास गर्नु भनेको के हो
२६. स्वभाव परिवर्तन भनेको के हो
२७. असल व्यवहार र स्वभाव परिवर्तनबीच भिन्नता
२९. इमानदार व्यक्ति भनेको के हो र किन परमेश्वर मानिसहरू इमानदार बनेको माग गर्नुहुन्छ
३०. मुक्ति पाउन किन इमानदार व्यक्ति बन्नैपर्छ
३१. इमानदार व्यक्ति बन्न कसरी अभ्यास गर्ने
३२. परमेश्वरको छानबिन कसरी स्विकार्ने
३३. सत्यता प्राप्त गरेर मानिसहरूमा आउने परिवर्तनहरू
३४. परमेश्वरप्रति समर्पित हुनु भनेको के हो
३५. परमेश्वरप्रति समर्पित हुनु र मुक्तिबीच सम्बन्ध
३६. परमेश्वरप्रतिको समर्पण कसरी हासिल गर्न सकिन्छ
३७. परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु भनेको के हो
३८. परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु अनि मुक्ति पाउनुबीच के सम्बन्ध छ
३९. परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न कसरी खोजी गर्ने
४०. परमेश्वरलाई उच्च पार्नु र गवाही दिनु भनेको के हो
४१. परमेश्वरको अभिप्रायअनुसार कसरी उहाँको सेवा गर्ने र गवाही दिने
४२. स्वभाव परिवर्तन गरेकाहरू मात्र परमेश्वरको सेवा गर्न योग्य हुन्छन् भनेर किन भनिन्छ
४३. किन परमेश्वरलाई साँचो प्रेम गर्नेहरू मात्र उहाँद्वारा सिद्ध पारिन सक्छन्
४४. किन परमेश्वरलाई जान्न खोजी गर्नैपर्छ
४५. परमेश्वरको धार्मिक स्वभावलाई कसरी बुझ्ने
४६. परमेश्वरलाई चिन्नेहरूले मात्र उहाँको सेवा गर्न र गवाही दिन सक्छन्