यदि हामीले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्यौं भने, अनन्त जीवनको बाटो प्राप्त गर्नका लागि हामीले के गर्नुपर्छ?
अनन्त जीवनको बाटो सम्बन्धी प्रश्नोत्तरहरू
यदि हामीले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्यौं भने, अनन्त जीवनको बाटो प्राप्त गर्नका लागि हामीले के गर्नुपर्छ?
अनन्त जीवनको बाटो सम्बन्धी प्रश्नोत्तरहरू
हामी विश्वास गर्छौं, कि मृत्युपछि मानिसका पापहरू पाप शुद्धीकरण गर्ने स्थानमा पखालिइन्छन्, त्यसपछि मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्। तैपनि तपाईं परमेश्वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार नगर्नेहरू शुद्ध हुनेछैनन्, र यसैले स्वर्गको राज्यमा प्रवेश गर्ने योग्य हुनेछैनन् भनी गवाही दिनुहुन्छ। तपाईंले त्यसो भन्नुको अर्थ के हो? वास्तवमा मानिसहरू स्वर्गको राज्यमा कसरी प्रवेश गर्न सक्छन्?
स्वर्गको राज्यमा प्रवेश गर्ने सम्बन्धी सर्तहरू