जीवन अनुभवका गवाहीहरू

130 लेखहरू 31 भिडियोहरू

मलाई भ्रष्ट स्वभाव समाधान गर्ने तरिका थाहा भयो

मेरो परिवार क्याथोलिक हो, र मैले सानैदेखि प्रभुमा विश्‍वास गर्दै आएको छु। हुर्कँदै जाँदा, मैले के थाहा पाएँ भने कतिपय विश्‍वासीहरू त आइतबारको दिन मण्ड…

मेरो छलीपनको समाधान

म सधैँ आफूलाई इमानदार व्यक्ति ठान्थेँ। म बोली र काममा भरपर्दो छु भनेर सोच्थेँ, अनि मलाई चिन्ने मानिसहरूले पनि मेरो बारेमा त्यसै भन्थे। मलाई लाग्थ्यो, …

भूकम्पपछि

मैले जुलाइ २०१९ मा सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ, र ती पढ्दा हर…

परमेश्‍वरको न्यायले मलाई बचायो

सेप्टेम्‍बर २०१९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। भेलाहरूमा, मेरो राम्रो सङ्गति, छिटो बुझाइ, र राम्रो क्षमताको …

झूट बोल्दा पीडा मात्र हुन्छ

मलाई याद छ, सन् २०२१ को मे महिनामा, हामीले ब्रदर लिउले गाएको म्युजिक भिडियो खिचिरहेका थियौँ र म चाहिँ लाइटिङमा काम गरिरहेको थिएँ। ब्रदर लिउ स्टेज वरिप…

नाम र लाभ खोज्नेबारे आत्मसमीक्षा

सन् २०२१ को मे महिनामा मैले मलजल टोली अगुवाको रूपमा जिम्मेवारी सम्हालेँ। ब्रदर-सिस्टरहरूको दुई समूहलाई मलजल गर्ने जिम्मेवारी मेरो थियो, र लगत्तै, अगुव…

इमानदारी तरिकाले बोल्‍न समस्या हुँदा

मैले सन् २०१७ मा सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्दाको मेरो समय सामान्यतया सुखद नै हुन…

सहजताको पछि लाग्‍दा आउने परिणामहरू

मण्डलीमा मैले पूरा गर्ने कर्तव्य भनेको स्पेसल इफेक्ट्सहरू बनाउनु हो। उत्पादनको अवधिमा, जब मेरा प्रोजेक्टहरू जटिल हुन्छन्, तब हरेक फ्रेमको इफेक्टको जाँ…

आफैलाई प्रदर्शन गर्नुको निर्लज्‍जता

मार्च २०२० मा, म नयाँ मण्डलीमा स्थानान्तर भएँ। मेरो पुरानो मण्डलीमा म एक अगुवा थिएँ, र मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई आदरका साथ हेर्थे। समस्यामा पर्…

कठिन समयहरूमा परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए

त्यो बेला, मसँगै धेरै जना सिस्टरहरूलाई “श्रमद्वारा पुनर्शिक्षा” कार्यक्रमको सजाय दिइएको थियो। हामीले दैनिक रूपमा धेरै समय काम गर्नुपर्थ्यो, दिनको कम्त…

कर्तव्यमा सत्यता चाहिन्छ

मे २०२१मा, मैले नेतृत्वको भूमिका लिएँ, जसमा निकै वटा मण्डलीहरूका कामको जिम्मेवारी सम्हाल्नुपर्थ्यो। मैले निकै मूल्य चुकाउनुपर्छ र आफ्नो कर्तव्य राम्रर…

म अहङ्कारबाट कसरी मुक्त भएँ

सन् २०१९ को जूनमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। एक वर्षपछि मैले मण्डली अगुवाको रूपमा मेरो कर्तव्य पूरा गर्न थाले…

जिम्‍मेवारीबाट पन्छिनुका परिणामहरू

फेब्रवरी २०२१ मा एक दिन एक जना अगुवाले मलाई मैले स्पेनिस भाषा बोल्‍ने देशहरूका नयाँ विश्‍वासीहरूको मण्डलीको जिम्‍मेवारी लिनुपर्छ भनेर भन्‍नुभयो। म अचम…

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्