
ख्रीष्टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू
खण्ड ५सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
१. म घटनाहरू घट्दा आइन्दा मुखदर्शक बन्दिनँ
२. सिपाहीको सुसमाचार फैलाउने पथका उतारचढावहरू
४. अब मलाई मेरो भद्दा बोलीका कारणले हीनताबोध हुँदैन
५. के “आफूप्रति कठोर र अरूप्रति सहनशील हुनु” साँच्चिकै एउटा सद्गुण हो?
८. म यो रोजाइमा कहिल्यै पछुताउने छैन
९. म अब उप्रान्त बढ्दो उमेरका बारेमा चिन्ता र डर महसुस गर्ने छैन
१०. “अरूका कमीकमजोरीमाथि औँला नउठाउनु” पछाडि लुकेको मनसाय
११. छोरी गिरफ्तार हुँदा म प्रकट भएँ
१३. पाष्टरहरूसँगको मेरो वादविवाद
१४. कर्तव्यमा चिप्ले हुनुको परिणाम
१५. रोगको बीचमा परमेश्वरको प्रेमको गवाही दिएको
१६. जीवनका साना कुराहरू पनि सिकाइका अवसर हुन्
१८. खतरनाक परिस्थितिमा पनि आफ्नो कर्तव्यमा अडिग रहनु
२०. प्रसिद्धि र हैसियतले अब बाँधिएकी छैन
२१. अरूका कमजोरीहरूबारे मौन रहनु बुद्धिमानी हो?
२२. मैले आफ्ना आमाबाबुको दयाप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानेको छु।
२३. सुपरिवेक्षण अस्वीकार गरिएकोबारे आत्मचिन्तन
२४. अब म अपराधबाट बाँधिएकी छैनँ
२५. परमेश्वरका वचनले मलाई जीवनको दिशा देखाए
२६. सहजताको लालसाले दिएको पीडादायक पाठ
२७. अत्यन्त ईर्ष्यालु हुनुका परिणामहरू
२८. परमेश्वरका वचनहरूका आधारमा मानिसहरूलाई खुट्ट्याउनु
२९. पाकाहरूले समेत सत्यता पछ्याउन प्रयत्न गर्नुपर्छ
३२. म ख्रीष्टविरोधीहरूका दुष्ट शक्तिविरुद्ध लड्ने आँट गर्छु
३४. आमाको मृत्युको छायाबाट निस्कने प्रयास
३७. “कसैलाई योग्यताका लागि नभए पनि परिश्रमका लागि श्रेय दिनुपर्छ” भन्ने राय सत्यताअनुरूप छ?
३८. किन मैले आफ्नो कर्तव्य शान्तिपूर्वक स्विकार्न सकिनँ
४१. अगुवाहरू पक्राउ परेर यहुदा बनेको थाहा पाएपछि
४२. अनुभवात्मक गवाही लेख लेख्नुको फाइदा बल्ल बुझेँ
४५. अब म रुचिका आधारमा आफ्ना कर्तव्यहरू रोज्दिनँ
४६. सङ्कष्टबीच सुसमाचार फैलाउनमा डटिरहँदा
४७. झाराटारुवा हुनुमाथिको चिन्तन
५१. प्रभुको पुनरागमनको सम्बन्धमा कसलाई सुन्नुपर्छ?
५२. मार्गदर्शन र रेखदेख स्वीकार गर्न सिक्दै
५३. खतरनाक वातावरणमा विकल्पहरू
५४. के पैसाले साँच्चै खुसी ल्याउँछ?
५५. अब म अथक रूपमा हैसियतको पछि लाग्दिनँ
५७. अरूलाई सिफारिस गर्न किन यति गाह्रो हुन्छ?
५८. मैले मानिससँग सही व्यवहार गर्न सिकेकी छु
६०. कर्तव्यहरूमाझ कुनै दर्जा वा भेद हुँदैन
६१. मैले आफ्नी आमाको पक्ष लिनु हुँदैन
६२. मैले बल्ल केही आत्मचेतना प्राप्त गरेको छु
६३. समस्याहरू औँल्याउनुपछाडि लुकेका अपवित्रताहरू के हुन्?
६४. धन र ख्यातिको दलदलबाट मुक्त हुँदा
६५. ढाँट्ने समस्या समाधानको उपाय खोज्दा
६६. के प्रिय बन्नु व्यवहारको सिद्धान्त हो?
६७. मलाई क्यान्सर भएको पत्ता लागेपछि
६८. अभिभावकीय दयालाई कुन रूपमा हेर्ने
६९. सङ्कटको समयमा म अब आफ्नो कर्तव्य त्याग्दिनँ
७०. मैले आफ्ना घृणित भावनालाई कसरी पन्छाएँ
७१. ठुलालाई सम्मान र सानालाई माया गर्नु असल मानवताको मानक हो?
७२. के हैसियत हुनुले मुक्ति सुनिश्चित गर्छ?
७३. मैले आदर गरेका एक जना अगुवा बर्खास्तमा परेपछि
७४. अरूको सहयोग र सल्लाहलाई कसरी लिने
७६. कर्तव्य पुन:तोकिएपछिको आत्म-चिन्तन
७७. के कुराहरू सोचेजस्तो नहुनु भनेको भाग्य खराब हुनु हो?
७८. कर्तव्य निर्वाह गर्ने काम सन्तानको धर्मसँग बाझिँदा
८०. एउटा नयाँ विश्वासीसँग काम गर्दाको मेरो कथा
८१. आरामको लालसाले निम्त्याउने परिणामहरू
८२. प्रतिकूल परिस्थितिमा डटिरहनु
८३. म बल्ल दुष्ट मानिसहरूलाई खुट्याउन सक्ने भएँ
८४. म यस बिमारको चिन्ताबाट मुक्त भएँ
८८. अरूसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरू
८९. सत्यतालाई स्वीकार नगर्नुका बारेमा गरिएका मननहरू
९०. डरविना आफ्नो कर्तव्य अँगाल्नु
९१. उमेरको परवाह नगरी सत्यता पछ्याउनु
९२. परिवारको सतावटको पछाडि रहेको कथा
९३. महामारीको बेलाको एउटा पृथक अनुभव
९४. म बल्ल कमजोर क्षमताका बन्धनहरूबाट मुक्त भएँ
९५. आफूले काममा लगाउनेहरूलाई कहिल्यै शङ्का नगर्नुका परिणामहरू
९७. म किन आफ्नो कर्तव्यमा जिम्मेवारी बहन गर्न डराउँछु?
९८. सधैँ अरूलाई खुसी पार्दा के हुन्छ