
ख्रीष्टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू
खण्ड ३सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
२. परमेश्वरको राज्यको मार्ग सधैँ सहज हुन्छ भन्ने छैन
४. व्यावहारिक काम गर्न नसक्नुका परिणामहरू
५. सङ्गति भन्ने कुरा मन खोलेर गरिएको हुनुपर्छ
६. परमेश्वरविरुद्ध प्रतिरक्षात्मक हुनुको परिणाम के हुन्छ
७. दुर्व्यवहार र यातनाका दिनहरू
८. मण्डलीहरूको बाँडफाँडबाट सिकिएका पाठहरू
९. धर्ममा सत्यता प्राप्त गर्न सकिँदैन
१०. मुक्ति पाउन इमानदार बन्नैपर्छ
११. के हामीले पारम्परिक सद्गुणहरूअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ?
१३. इमानदार भएर गरिएको रिपोर्टको दमन हुँदा
१४. परमेश्वरमा विश्वास गर्ने क्रममा व्यक्तिलाई पछ्याएको विषयमा मनन
१५. परमेश्वरप्रतिको मेरा त्यागहरूमा खोटहरू
१६. धार्मिक पाष्टरहरू दुष्ट नोकरका रूपमा प्रकट भएको देख्दा
१७. हीनताभावका पछाडि के लुकेको हुन्छ?
१८. जब मेरा आमाबाबुलाई मण्डलीबाट निकालियो
१९. मैले किन खुलस्त हुने आँट गरिनँ
२१. मेरो “आध्यात्मिक अभिभावक” को पर्दाफास
२२. मेरो खुलासा गर्ने एउटा मूल्याङ्कन
२३. सिद्धान्तविना कर्तव्यले फल दिन सक्दैन
२४. मबाहेक सबैलाई बढुवा गरिएपछि
२५. पारिवारिक सतावट भोग्दाको एक सिकाइ
२६. सुसमाचार प्रचार गर्नुको चाबी जिम्मेवारी नै हो
२७. काट-छाँट र निराकरण हुँदा मैले के सिकेँ
२८. ईर्ष्यालाई आफूमाथि हाबी हुन नदिनु
२९. म किन सधैँ ढोँग गरिरहेकी हुन्छु?
३०. के मिलनसारिता असल मानवताको उचित मापदण्ड हो?
३१. मलाई तपाईँहरूको सुपरिवेक्षण आवश्यक छैन
३२. सत्यताप्रति वफादार रहनुहोस्, स्नेहप्रति होइन
३४. कर्तव्यमा हुने नकारात्मकता र ढिलासुस्ती पछाडि के कारण हुन्छ?
३५. म किन अत्यन्तै अहङ्कारी थिएँ
३७. चिप्ले र छली हुँदा सिकिएको एउटा पीडादायी पाठ
३८. असफलताहरूबाट सिकेका पाठहरू
३९. मूल्य चुकाउनुपछाडिको लेनदेन
४२. दुष्ट व्यक्तिलाई खुट्याउँदा मैले के प्राप्त गरेँ
४३. म परमेश्वरमा विश्वास गर्छु: मानिसहरूको आराधना किन गर्नु?
४४. मैले थुनामा बिताएका दिनहरू
४५. जिम्मेवारीको डर मान्नुपछाडि लुकेका कारणहरू
४६. स्वेच्छाचारिताले अरूलाई अनि आफैलाई हानि गर्छ
४७. मैले मेरो पाष्टरको वास्तविक रङ्ग देखेको छु
४९. आफ्नो कर्तव्यप्रति उचित मनोवृत्ति
५०. अगुवा बन्न अस्वीकार गर्नुको पछि के कारण होला
५२. बर्खास्ती: मलाई चाहिएको चेतावनीको घण्टी
५३. परमेश्वरको वचनले मेरो रक्षात्मकता र गलत बुझाइ हटाइदियो
५५. मानिसहरूलाई खुसी पार्न खोज्नेहरूपछाडिको वास्तविकता
५७. मैले अन्ततः गलत कार्यबारे रिपोर्ट गर्ने आँट गरेँ
५८. पिशाचहरूको अखडाबाट उम्कँदा
५९. आफ्नो कर्तव्यमा सही मनोवृत्ति हुनुको महत्त्व
६०. पाखण्ड साह्रै पीडादायी हुन्छ
६२. मैले ख्रीष्टविरोधीबारे कसरी रिपोर्ट गरेँ
६४. के सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाद्वारा दिइएको हो?
६५. कर्तव्य भनेको आशिषका लागि मोलतोलको सामग्री होइन
६६. एक जना डाक्टरको पश्चात्ताप
६७. सुसमाचार सुनाउँदाका कठिनाइहरूको सामना कसरी गर्ने
७०. म किन सिद्धान्तहरूमा अडिग रहन सक्दिनँ?
७१. ज्ञानको कमीलाई बहाना बनाउन मिल्दैन
७२. स्वर्गको राज्य प्रवेश गर्ने मार्ग
७४. व्यक्तिलाई अन्धाधुन्ध पूजा गर्नुका परिणामहरू
७५. भेष बदलाइ र लुकाइको ज्याला
७७. अन्धो प्रेम एउटा डरलाग्दो कुरा हो
७८. धूर्त हुँदा कसरी मलाई हानि पुग्यो
७९. असल व्यक्ति हुनु भनेको के हो बुझौँ
८०. मेरो प्रभुलाई स्वागत गरेको कथा
८१. सुसमाचार सुनाउँदाको एक अविस्मरणीय अनुभव
८३. असफलतामार्फत सिकेका पाठहरू
८४. आफ्नो स्थान पत्ता लगाउनु महत्त्वपूर्ण कुरा हो
८५. बुद्धिमती कन्याहरूले मात्रै प्रभुलाई स्वागत गर्न सक्छन्
८६. स्नेहले आफ्नो विवेक ढाक्न नदिऔँ
८७. साझेदार प्रतिद्वन्द्वी होइन
८८. म किन अरूले उछिन्लान् कि भनेर डराउँछु?
९१. विद्रोहीले पश्चात्ताप गर्छ
९२. असफलता र बाधाहरूबाट वृद्धि हुँदै जानु
९४. परमेश्वरमा भरोसा गर्नु नै सबैभन्दा ठूलो बुद्धि हो
९५. सतावटमार्फत परमेश्वरका कार्यहरू देख्दा
९६. झूटो अगुवालाई समयममै बर्खास्त नगरेकोप्रति चिन्तनमनन
९७. मैले कसरी मेरो घमण्डी शैलीहरूलाई परिवर्तन गरेँ
९८. आस्थाका लागि मैले भोगेको सतावट