वचन देहमा देखा पर्नुहुन्छ, खण्ड ३
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूआखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएको पुस्तक वचन देहमा देखा पर्नुहुन्छको तेस्रो खण्ड हो। पुस्तकको पहिलो भागमा सर्वशक्तिमान् परमेश्वरले सेवामा दिनुभएका प्रवचन र सङ्गतिहरू राखिएका छन्, दोस्रो भागमा अगुवा र सेवकहरूसँगका सर्वशक्तिमान् परमेश्वरका वार्तालापहरू छन्, अनि तेस्रो भागमा सर्वशक्तिमान् परमेश्वरका चुनिएका मानिसहरूमध्येका केहीसँगको उहाँको सङ्गति समावेश छ। यी प्रवचनहरू र सङ्गतिले मण्डलीका विद्यमान समस्याहरूका साथै परमेश्वरका चुनिएका जनहरूको जीवन प्रवेशका व्यावहारिक कठिनाइहरू सम्बोधन गर्छन्। तिनले मानिसहरूको सार र वर्तमान परिस्थितिलाई मात्र औँल्याउँदैनन्, मानिसहरूले पछ्याउनुपर्ने उद्देश्यमाथि पनि प्रकाश पार्छन्। ती वचन र सङ्गतिहरू मानिसहरूले सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्नका लागि अति नै लाभदायी छन्।
आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू
-
भाग एक: सर्वशक्तिमान् परमेश्वरले सेवामा दिनुभएका प्रवचन र सङ्गतिहरू (२००७ देखि सेप्टेम्बर २५, २०२१ सम्म)
1सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग
2इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास
3आफ्नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग
4आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ
5साँचो आज्ञापालनद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ
6छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो
7सत्यता वास्तविकता भनेको के हो?
8मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?
9सत्यता अभ्यास गरेर र परमेश्वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ
10सत्यता बुझेर मात्र व्यक्तिले परमेश्वरका कार्यहरू चिन्न सक्छ
11पावलको प्रकृति सार कसरी पहिचान गर्ने
12सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ
16कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?
17सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो
18मानिस र परमेश्वरको बीचका सम्बन्धहरूलाई सुधार गर्नु महत्त्वपूर्ण हुन्छ
19आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ
20परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो
-
भाग दुई: अगुवा र सेवकहरूसँगका सर्वशक्तिमान् परमेश्वरका वार्तालापहरू (१९९५ देखि जनवरी १२, २०२२)
1मानिस नयाँ युगभित्र कसरी प्रवेश गर्छ
2राज्यको युगमा परमेश्वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा
3देहधारणको महत्त्वको दोस्रो पक्ष
4परमेश्वरले सांसारिक कष्ट चाख्नुको महत्त्व
5परमेश्वरमा विश्वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो
6अहङ्कारी प्रकृति नै परमेश्वरप्रतिको मानिसको विरोधको जड हो
7प्रार्थनाको महत्त्व र त्यसको अभ्यास
8पत्रुसको मार्गमा कसरी हिँड्ने
9कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ
11सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ
12परमेश्वरमा विश्वास गर्ने क्रममा, सही मार्ग चुन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो
13के तँलाई मानवजातिप्रतिको परमेश्वरको प्रेम थाहा छ?
14मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्
16परमेश्वरमाथिको विश्वास संसारका दुष्ट प्रचलनहरू चिन्ने कार्यबाट सुरु हुनुपर्छ
17हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ
18आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ
19सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ
20आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ
21सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ
22परमेश्वरमाथिको विश्वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू
23आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ
24परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो
25परमेश्वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो
26भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ
28परमेश्वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्न सकिन्छ
29परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ
30हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने
31सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो
32परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध कायम राख्न सकिन्छ
33सत्यता अभ्यास गर्नु भनेको के हो
34सामञ्जस्यपूर्ण सहकार्यको विषयमा
36परमेश्वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू
37परमेश्वरमा समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो
38परमेश्वरको सार्वभौमिकताबारे कसरी जान्ने
39सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ
40इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ
41भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग
42धर्ममा विश्वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन
43असल व्यवहार गर्यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन
44आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो
45सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू हटाउन सक्छ
46आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ
47सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ
48परमेश्वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति
49उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ
50आफ्नो कर्तव्य राम्ररी निभाउनका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ
51व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू
52सत्य बुझ्नेहरूले मात्र आत्मिक कुराहरू बुझ्छन्
53“प्रेमका लागि” भन्ने भजनबारे सङ्गति
(भजन समूहसँगको सङ्गति) -
भाग तीन: सर्वशक्तिमान् परमेश्वरका चुनिएका मानिसहरूमध्येका केहीसँग उहाँको सामान्य कुराकानी
1सत्यता र परमेश्वरलाई कसरी लिने भन्नेसम्बन्धी वचनहरू
2सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू
3परमेश्वरको काम र स्वभाव चिन्नेसम्बन्धी वचनहरू
4परमेश्वरको देहधारणबारे जान्नेसम्बन्धी वचनहरू
5कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू
6आफूलाई चिन्नेसम्बन्धी वचनहरू
7भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्नेसम्बन्धी वचनहरू
8असफलता, पतन, परीक्षा र शोधन कसरी अनुभव गर्ने भन्नेसम्बन्धी वचनहरू
9शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्नताहरू
10परमेश्वरको सेवा गर्नेसम्बन्धी वचनहरू
11परमेश्वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्नेसम्बन्धी वचनहरू