
वचन देहमा देखा पर्नुहुन्छ
खण्ड ३, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूआखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएको पुस्तक वचन देहमा देखा पर्नुहुन्छको तेस्रो खण्ड हो। पुस्तकको पहिलो भागमा सर्वशक्तिमान् परमेश्वरले सेवामा दिनुभएका प्रवचन र सङ्गतिहरू राखिएका छन्, दोस्रो भागमा अगुवा र सेवकहरूसँगका सर्वशक्तिमान् परमेश्वरका वार्तालापहरू छन्, अनि तेस्रो भागमा सर्वशक्तिमान् परमेश्वरका चुनिएका मानिसहरूमध्येका केहीसँगको उहाँको सङ्गति समावेश छ। यी प्रवचनहरू र सङ्गतिले मण्डलीका विद्यमान समस्याहरूका साथै परमेश्वरका चुनिएका जनहरूको जीवन प्रवेशका व्यावहारिक कठिनाइहरू सम्बोधन गर्छन्। तिनले मानिसहरूको सार र वर्तमान परिस्थितिलाई मात्र औँल्याउँदैनन्, मानिसहरूले पछ्याउनुपर्ने उद्देश्यमाथि पनि प्रकाश पार्छन्। ती वचन र सङ्गतिहरू मानिसहरूले सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्नका लागि अति नै लाभदायी छन्।
आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू
-
भाग एक: सर्वशक्तिमान् परमेश्वरले सेवामा दिनुभएका प्रवचन र सङ्गतिहरू (२००७ देखि सेप्टेम्बर २५, २०२१ सम्म)
-
भाग दुई: अगुवा र सेवकहरूसँगका सर्वशक्तिमान् परमेश्वरका वार्तालापहरू (१९९५ देखि जनवरी १२, २०२२)
1मानिस नयाँ युगभित्र कसरी प्रवेश गर्छ
2राज्यको युगमा परमेश्वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा
3देहधारणको महत्त्वको दोस्रो पक्ष
4परमेश्वरले सांसारिक कष्ट चाख्नुको महत्त्व
5परमेश्वरमा विश्वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो
6अहङ्कारी प्रकृति नै परमेश्वरप्रतिको मानिसको विरोधको जड हो
7प्रार्थनाको महत्त्व र त्यसको अभ्यास
8पत्रुसको मार्गमा कसरी हिँड्ने
9कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ
11सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ
12के तँलाई मानवजातिप्रतिको परमेश्वरको प्रेम थाहा छ?
13मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्
15परमेश्वरमाथिको विश्वास संसारका दुष्ट प्रचलनहरू चिन्ने कार्यबाट सुरु हुनुपर्छ
16हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ
17आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ
18सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, मामलाहरू र स्थितिहरूबाट सिक्नुपर्छ
19आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ
20सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ
21परमेश्वरमाथिको विश्वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू
22आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ
23परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो
24भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ
26परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ
27सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो
28परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध कायम राख्न सकिन्छ
29सत्यता अभ्यास गर्नु भनेको के हो
30सामञ्जस्यपूर्ण सहकार्यको विषयमा
32सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ
33भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग
34धर्ममा विश्वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन
35असल व्यवहार गर्यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन
36आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो
-
भाग तीन: सर्वशक्तिमान् परमेश्वरका चुनिएका मानिसहरूमध्येका केहीसँग उहाँको सामान्य कुराकानी
1सत्यता र परमेश्वरलाई कसरी लिने भन्नेसम्बन्धी वचनहरू
2सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू
3परमेश्वरको काम र स्वभाव चिन्नेसम्बन्धी वचनहरू
4परमेश्वरको देहधारणबारे जान्नेसम्बन्धी वचनहरू
5कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू
6आफूलाई चिन्नेसम्बन्धी वचनहरू
7भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्नेसम्बन्धी वचनहरू
8असफलता, पतन, परीक्षा र शोधन कसरी अनुभव गर्ने भन्नेसम्बन्धी वचनहरू