
ख्रीष्टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू
आखिरी दिनहरूको ठूलो सेतो सिंहासनको न्यायको काम सुरु भएको छ! सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्टले मानवजातिलाई न्याय गर्ने र शुद्ध पार्ने आफ्नो काम गर्न सत्यता व्यक्त गर्नुभएको छ। परमेश्वरका वचनहरूका प्रकाश र न्यायद्वारा, उहाँका चुनिएका मानिसहरूले क्रमिक रूपमा आफ्नो शैतानी भ्रष्टताको तथ्यलाई पहिचान गरिरहेका छन् र शैतानको प्रभावबाट उम्केर मुक्ति प्राप्त गर्ने मार्ग भेट्टाइरहेका छन्, र आफ्नो जीवन स्वभावमा क्रमिक रूपमा परिवर्तन देखिरहेका छन्। यी वास्तविक अनुभवहरूले सर्वशक्तिमान् परमेश्वरले गर्नुभएको न्यायको काम मानिसलाई पूर्ण रूपमा शुद्ध पार्ने र मुक्ति दिने काम हो भनी गवाही दिएका छन्।
जीवन अनुभवका गवाहीहरू
1मैले परमेश्वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु
5दुर्भाग्यको माध्यमबाट आशिष् प्राप्त गर्नु
6ख्याति र सम्पत्तिले मलाई कष्ट दिलायो
8जीवनमा परमेश्वरको अख्तियार र सार्वभौमिकतालाई जान्नु
9विश्वासको अर्थ परमेश्वरमाथि भर पर्नु हो
11वास्तविक व्यक्तिले जस्तो जिउने एउटै मात्र तरिका
12इमान्दारीले मात्र मानवीय गुण ल्याउँछ
13इमानदार व्यक्ति हुनलाई लडाइँ
18मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्याइएको
19मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ
20सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो
21आफ्नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्ल बुझेँ
22आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ
23परमेश्वरलाई मेरो हृदय दिँदा
24आफ्नो कर्त्तव्य पूरा गर्दाका इनामहरू
25आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ
26आफ्नो कर्तव्यलाई कसरी हेर्ने
27मेरो कर्तव्य सम्बन्धी मेरा मनसायहरूलाई सुधार्दा
28म अब जिम्मेवारीदेखि डराउँदिनँ
30हैसियतलाई त्याग्नु सजिलो थिएन
32मेरो आत्माले स्वतन्त्रता पायो
33ख्याति र प्राप्तीका बन्धनहरू
34आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ
35ख्याति र प्राप्तिको खोजीका दिनहरू
37परमेश्वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ
39अन्तमा मानव जस्तै भएर जिउँदा
42ईर्ष्या नगरी सहज श्वास फेर्ने
43स्वार्थीपन त्याग्नुमा म स्वतन्त्र छु
44मैले बल्ल आफ्नो बारेको सत्यतालाई देखेँ
46के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्वरको स्याबासी जित्न सक्छन्
47के मानिसहरूलाई खुशी पार्ने व्यक्तिले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छ?
48एक मानवजस्तै जिउनको लागि सत्यताको अभ्यास गर
50एउटा “असल छवि” को पछाडि के रहन्छ
51मानिसहरूलाई खुसी पार्ने हुनुको सत्यतालाई मैले देखेको छु
52मानिसहरूलाई खुसी पार्नेहरू हो, अलविदा!
53बन्धनमा पार्ने गाँठोहरूलाई खुकुलो पार्ने
56स्वार्थीपनको समाधान कसरी गर्ने
58झुटो अगुवाको खुलासा: एक व्यक्तिगत सङ्घर्ष
60परमेश्वर अत्यन्तै धर्मी हुनुहुन्छ
63अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?
65अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ
66कसरी मैले मेरो अहङ्कारलाई परिवर्तन गरेँ
67थोरै भए नि मानव रूपमा जिउनु निश्चय नै महान् कुरा हो
68काटछाँट र निराकरण गरिएर फसल कटनी
74कठिनाइ मार्फत समर्पित हुन सिक्नु
76बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो
78कलेजो क्यान्सरबाट सिकेका पाठहरू
80यौवनकालका महत्वपूर्ण क्षणहरू जेलमा बिताउँदा
81कष्टहरू परमेश्वरका आशिष् हुन्
83शैतानका परीक्षाहरूका बीचमा विजयी भएको
86चिनियाँ कम्युनिस्ट पार्टीको झ्यालखानमा दिन-प्रतिदिन
87क्रूर यातनाले मेरो विश्वास बलियो बनायो