
वचन देहमा देखा पर्नुहुन्छ, खण्ड ५
अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरूअगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू वचन देहमा देखा पर्नुहुन्छको पाँचौँ खण्ड हो। यस पुस्तकमा सर्वशक्तिमान् परमेश्वर, अर्थात् आखिरी दिनहरूका ख्रीष्टद्वारा यस विषयबारे मण्डलीहरूलाई दिइएका प्रवचनहरू र सङ्गतिहरू समावेश छन्। परमेश्वरले अगुवा र कामदारहरूका जिम्मेवारीहरू, साथै मण्डलीको कामका विभिन्न विषयवस्तुका विशिष्ट सिद्धान्त र अभ्यासका मार्गहरूबारे स्पष्ट रूपमा सङ्गति गर्नुभएको छ। उहाँले झूटा अगुवाहरूका विभिन्न प्रकटीकरण र कार्यहरूको सार पनि खुलासा गर्नुभएको छ। टा अगुवाहरूलाई खुट्ट्याउन सिक्न, वास्तविक काम गर्न, र परमेश्वरप्रतिको समर्पणता हासिल गर्न अनि उहाँको प्रयोग योग्य हुनका निम्ति मानिसहरूलाई यो अत्यन्तै सहयोगी छ। यो मानिसहरूलाई सत्यता बुझ्न, आफैलाई चिन्न, र सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्नका निम्ति अत्यन्तै लाभदायक छ।
आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू
- विषयवस्तु चार: विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामहरूप्रति जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूको बारेमा सुसूचित रहने र आवश्यक परेमा तिनीहरूका कर्तव्य हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने ताकि अनुचित मानिसहरूलाई काममा राख्दा हुने क्षति रोक्न वा घटाउन सकियोस् र कार्यकौशलता र प्रगति निर्बाध भइरहोस्
- विषयवस्तु नौ: परमेश्वरको घरका कामका प्रबन्धहरूलाई त्यसको मागअनुसार सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्ने, तिनको कार्यान्वयनको स्थितिलाई मार्गनिर्देशन, सुपरिवेक्षण, निरीक्षण, आग्रह र अनुगमन प्रदान गर्ने। (भाग दुई)
- विषयवस्तु दस: परमेश्वरका घरका विभिन्न भौतिक सामग्रीहरूलाई (पुस्तकहरू, विभिन्न उपकरण, अन्नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र विवेकपूर्वक परिचालन गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यून गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू हडप्न वा दुरुपयोग गर्न नदिने
- विषयवस्तु एघार: विशेषगरी भेटीलाई व्यवस्थित ढङ्गबाट दर्ता, मिलान र सुरक्षित गर्ने कार्यको निम्ति मानक हदसम्म मानवता भएका भरपर्दा मानिसहरू छान्ने; आय र व्ययलाई निरन्तर पुनरावलोकन र जाँच गर्ने ताकि फजुल खर्च र खेर जाने स्थितिका साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्ने र उचित क्षतिपूर्ति माग गर्ने; यसअलावा, जुनसुकै माध्यम प्रयोग गरेर भए पनि, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र दुरुपयोग हुनदेखि जोगाउने
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्याउने विभिन्न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यतामा सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र ती कुराहरूबाट सिकून् (भाग एक)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरेर र ती कुराहरूबाट सिकून् (भाग तीन)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्न मानिस, घटना, र कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सही बनाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरून् र ती कुराहरूबाट सिकून् (भाग चार)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरेर र ती कुराहरूबाट सिकून् (भाग पाँच)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र अवरोध ल्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। तिनलाई रोक्ने र प्रतिबन्ध गर्ने, र परिस्थितिलाई परिवर्तन गर्ने; यसअतिरिक्त, सत्यतामा सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरून् र ती कुराहरूबाट सिकून् (भाग छ)
- बुँदा बाह्र: विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरून् र ती कुराहरूबाट सिकून् (भाग सात)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा बाधा र व्यवधान ल्याउने विभिन्न मानिस, घटना, कुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई परिवर्तन गर्ने; यसका अतिरिक्त, सत्यतामा सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका जनहरूले यस्ता कुराहरूबाट समझशक्ति प्राप्त गरेर र ती कुराहरूबाट सिकून् (भाग आठ)
- विषयवस्तु तेह्र: परमेश्वरका चुनिएका जनहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई चिन्न र आफ्नो हृदयबाट तिनीहरूलाई त्याग्न सक्ने बनाउने
- विषयवस्तु पन्ध्र: सबै किसिमका कामका विभिन्न महत्त्वपूर्ण भागहरू पूरा गर्ने व्यक्तिहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र महत्त्वपूर्ण काम व्यवस्थित ढङ्गबाट अगाडि बढोस् भनेर तिनीहरूलाई सुरक्षित राख्ने