
ख्रीष्टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू
खण्ड ९सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
१८. के ज्ञानले साँच्चै मानिसको भाग्य बदल्न सक्छ?
२५. मेरी आमालाई निकालिँदैछ भन्ने थाहा पाउँदाको मेरो सङ्घर्ष
२८. म मृत्युलाई अब शान्तपूर्वक सामना गर्न सक्छु
३०. छोराप्रतिको मेरो आशा चकनाचुर भएपछि
३४. वृद्धवृद्धाहरूले झनै बढी सत्यता पछ्याउनुपर्छ
३९. म किन आफ्नो कर्तव्य शान्तिले स्वीकार गर्न असमर्थ भएँ
४७. म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु
४८. मैले जिम्मेवारी लिने आँट नगर्दा मलाई के कुराको चिन्ता थियो?