परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मोबाइल एपहरू
नेपाली
सर्वशक्तिमान् परमेश्वरको मण्डली
गृहपृष्ठ
पुस्तकहरू
आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू
सुसमाचारीय पुस्तकहरू
जीवन प्रवेशसम्बन्धी पुस्तकहरू
अनुभव गवाहीहरू
भिडियोहरू
सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ
“परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
प्रवचन श्रृङ्खला: साँचो विश्वासको खोजी
म्यूजिक भिडियोहरू
नृत्य मण्डल
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
भजनका भिडियोहरू
चलचित्रका विशेष अंशहरू
भजनहरू
पढाइहरू
परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु
परमेश्वरका दैनिक वचनहरू: इसाई जीवन
कार्यका तीन चरणहरू
परमेश्वर देखा पर्नु र उहाँको काम
आखिरी दिनहरूको न्याय
देहधारण
परमेश्वरको कामलाई चिन्नु
परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ
बाइबल सम्बन्धी रहस्यहरू
धार्मिक धारणाहरू खुलासा गर्नु
मानवजातिको भ्रष्टता उजागर गर्नु
जीवनमा प्रवेश
गन्तव्य र परिणामहरू
परमेश्वरको देखापराइ र काम (छनौट गरिएका)
परमेश्वरलाई चिन्ने विषयमा (छनौट गरिएका)
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू (छनौट गरिएका)
सुसमाचार
२० प्रकारका सुसमाचारको सत्यता
परमेश्वरको देहधारण
आखिरी दिनहरूको न्याय
परमेश्वरको कार्यका तीन चरणहरू
थप सुसमाचारको सत्यता
सुसमाचार र परमेश्वरका वचनहरूको अन्वेषण
परमेश्वरलाई चिन्ने विषयमा
प्रवचनसम्बन्धी लेखहरू
सुसमाचार सम्बन्धी प्रश्नोत्तर
गवाहीहरू
जीवन अनुभवका गवाहीहरू
सतावटका गवाहीहरू
परमेश्वरकहाँ फर्किएको बारे गवाहीहरू
प्रभुको पुनरागमनलाई स्वागत गर्नु
आत्मिक युद्ध
विश्वाससम्बन्धी निर्देशन पुस्तिका
आत्मिक अन्योलता समाधान सम्बन्धी
विश्वास र जीवन
चित्र प्रदर्शन
हाम्रो बारेमा
फिल्टर
खोजी
मोबाइल एपहरू
अघिल्लो
भाषा
國度降臨福音網
国度降临福音网
بشارة جيل الملكوت
EVANGELIUM DES HERABKOMMENS DES KÖNIGREICHS
ΕΥΑΓΓΕΛΙΟ ΤΟΥ ΕΡΧΟΜΟΥ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
GOSPEL OF THE DESCENT OF THE KINGDOM
Evangelio del Descenso del Reino
L'ÉVANGILE DE LA DESCENTE DU RÈGNE
בשורת ירידת המלכות
राज्य के अवरोहण का सुसमाचार
Kilat dari Timur
VANGELO DELLA DISCESA DEL REGNO
神の国降臨の福音
ដំណឹងល្អអំពីការចុះមកនៃនគរព្រះ
하나님 나라 강림 복음사이트
ພຣະກິດຕິຄຸນແຫ່ງການລົງມາຂອງອານາຈັກ
Хаанчлалын Ирэлтийн Сайн Мэдээ
နိုင်ငံတော်သက်ဆင်းကြွရောက်ခြင်း၏ ဧဝံဂေလိတရားတော်
राज्य अवरोहणको सुसमाचार
EVANGELIE VAN DE KOMST VAN HET KONINKRIJK
EWANGELIA O ZSTĄPIENIU KRÓLESTWA
EVANGELHO DA DESCIDA DO REINO
EVANGHELIA POGORÂRII ÎMPĂRĂȚEI
ЕВАНГЕЛИЕ СОШЕСТВИЯ ЦАРСТВА
EVANGELIET OM RIKETS NEDSTIGANDE
INJILI YA KUSHUKA KWA UFALME
EBANGHELYO NG PAGBABA NG KAHARIAN
ข่าวประเสริฐแห่งการเคลื่อนลงสถิตของราชอาณาจักร
PHÚC ÂM VỀ SỰ HIỆN XUỐNG CỦA VƯƠNG QUỐC
IVANGELI LOKUFIKA KOMBUSO
आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू
परमेश्वरको देखापराइ र काम
परमेश्वरलाई चिन्ने विषयमा
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू
सत्यताको पछ्याइमा
न्याय परमेश्वरको घरबाटै सुरु हुन्छ
सर्वशक्तिमान् परमेश्वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू
परमेश्वरका दैनिक वचनहरू
सुसमाचारीय पुस्तकहरू
राज्यको सुसमाचार फैलाउने सम्बन्धी मार्गनिर्देशनहरू
अनुभव गवाहीहरू
ख्रीष्टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १)
ख्रीष्टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २)
ख्रीष्टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४)
ख्रीष्टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)
जीवन प्रवेशसम्बन्धी पुस्तकहरू
थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
रिसेट गर्नुहोस्
खोजी
गृहपृष्ठ
सुसमाचार
सुसमाचार सम्बन्धी प्रश्नोत्तर
विषयवस्तु
मण्डलीहरू उजाड हुनुका कारण सम्बन्धी प्रश्नोत्तरहरू
प्रभुको आगमनको मार्ग
उठाइ
परमेश्वरको आवाज कसरी चिन्ने
स्वर्गको राज्यमा प्रवेश गर्ने सम्बन्धी सर्तहरू
परमेश्वरको नाउँ सम्बन्धी प्रश्नोत्तरहरू
परमेश्वरको आखिरी दिनहरूको न्यायको कार्य
देहधारणको सत्यता
मुक्ति पाउने र पूर्ण रूपमा मुक्ति पाउने सम्बन्धी प्रश्नोत्तरहरू
अनन्त जीवनको बाटो सम्बन्धी प्रश्नोत्तरहरू
परमेश्वरको आखिरी दिनहरूको कामको स्थान
बाइबलको भित्री कथा
साँचो मार्ग र झूटो मार्गको बीचको भिन्नता
साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूको बीचको भिन्नता
परमेश्वरलाई पछ्याउनु र मानिसलाई पछ्याउनु बीचको भिन्नता
पवित्र आत्मा र दुष्ट आत्माहरूको कामको बीचको भिन्नता
फरिसीहरूको सारको छानबिन
किन साँचो मार्ग सतावटमा पर्छ
चिनियाँ कम्युनिस्ट पार्टीका झूटो हल्ला र भ्रमहरूको प्रतिकार
त्रीएक परमेश्वर
परमेश्वरमाथिको विश्वास सम्बन्धी प्रश्नोत्तरहरू
आत्मिक युद्ध
इसाई भक्ति र जीवन
सत्यताको अभ्यास
परमेश्वरको धर्मी स्वभावलाई चिन्नु
मानिसको अन्त्य र गन्तव्य
अन्य वर्गहरू
चिनियाँ कम्युनिस्ट पार्टीका झूटो हल्ला र भ्रमहरूको प्रतिकार
विषयवस्तु
1
तपाईं आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर, नै पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले मानव जातिको न्याय, शुद्धीकरण, र मुक्तिका लागि सबै सत्यताका व्यक्त गरिरहनुभएको छ भनी गवाही दिनुहुन्छ। तैपनि चिनियाँ कम्युनिस्ट पार्टीले के दाबी गर्छ भने, तपाईंले विश्वास गर्नुभएको “सर्वशक्तिमान् परमेश्वर” एक साधारण व्यक्ति मात्र हो। चिनियाँ कम्युनिस्ट पार्टीलाई यस व्यक्तिको पारिवारिक पृष्ठभूमिको बारेमा सबै कुरा थाहा छ, र अनलाइनमा यो व्यक्तिको फोटो, नाउँ, र परिवारको ठेगाना पोस्ट गरेको छ। मैले यो कुरालाई स्पष्ट रूपमा बुझ्न सकेको छैन—चिनियाँ कम्युनिस्ट पार्टीले भनेको कुरा सत्य हो कि झूटो हो?
2
तपाईं प्रभु येशू फर्केर आउनुभएको छ, र उहाँ आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनी गवाही दिनुहुन्छ। तर धार्मिक संसारका पाष्टरहरू र एल्डरहरूले तपाईंले जसमा विश्वास गर्नुहुन्छ उहाँ प्रभु येशू हुनुहुन्न, र सर्वशक्तिमान् परमेश्वरको मण्डली इसाई धर्मसित सम्बन्धित छैन। के यी पाष्टरहरू र एल्डरहरूका वचनहरूको कुनै प्रमाण छ?
3
तपाईंले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको सुरुआत आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको घटना र कामबाट भएको हो भनी गवाही दिनुहुन्छ, तर नास्तिक चिनियाँ कम्युनिस्ट पार्टी सरकार र धार्मिक संसारका अगुवाहरूले तपाईंहरूलाई झूटो शिक्षा र पन्थको रूपमा निन्दा गर्छन्। यसैले चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारले भनेको कुरालाई हामीले कसरी बुझ्न सक्छौं?
4
चिनियाँ कम्युनिस्ट पार्टीले अनलाइनमा के जानकारी प्रसारित गरिरहेको छ भने, सुसमाचार फैलाउन र परमेश्वरको साक्षी दिनको लागि, सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने मानिसहरूले आफ्ना परिवारहरू र जागिरहरू त्याग्नुपर्छ। कतिपय मानिसहरू त आफ्नो जीवनभरि अविवाहित रहन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीले के भन्छ भने, तपाईंको विश्वासले परिवारहरूलाई नष्ट पार्दछ। के चिनियाँ कम्युनिस्ट पार्टीले भनेको कुरा सत्य हो?
5
सर्वशक्तिमान् परमेश्वरको मण्डलीले सुसमाचार फैलाउनु र परमेश्वरको आखिरी दिनहरूको कामको गवाही दिने, मानिसहरूलाई इमानदार बन्नु र मानव जीवनको सही बाटोमा हिँड्नु भनी भन्ने बाहेक अरू केही गर्दैन भन्ने म देख्छु। तर मण्डलीको सुसमाचार फैलाउने मूल उद्देश्य चिनियाँ कम्युनिस्ट पार्टी शासन उन्मूलन गर्नु हो भनेर चिनियाँ कम्युनिस्ट पार्टीले जानकारी फैलाउँदैछ। चिनियाँ कम्युनिस्ट पार्टीका कुराहरू साँचो हुन् कि गलत भनी म कसरी जान्न सक्छु?
6
तपाईंले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नुहुन्छ, सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्नुहुन्छ, र सर्वशक्तिमान् परमेश्वरको नाउँमा प्रार्थना गर्नुहुन्छ, तापनि चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डली एक जना मानिसद्वारा बनाइएको हो, र उसले जे भन्छ तपाईं त्यही गर्नुहुन्छ। तपाईं यो व्यक्ति एक पूजाहारी हो, परमेश्वरद्वारा प्रयोग गरिएको मानिस हो, र ऊ सबै प्रशासनिक मामिलाहरूका लागि जिम्मेवार छ भनी गवाही दिनुहुन्छ। मैले यो कुरा बुझ्न सकेको छैन—सर्वशक्तिमान् परमेश्वरको मण्डली कसले स्थापना गरेको हो? यसका व्युत्पत्ति कहाँबाट भयो? के तपाईं यसको व्याख्या गर्न सक्नुहुन्छ?
7
मेइ २८ मा झाओयुआन, शेडोंगमा भएको घटनापछि, चिनियाँ कम्युनिस्ट पार्टी सरकारले घरेलु मण्डलीहरूमाथि हमला गर्ने आफ्नो प्रयास बढायो, र यतिसम्म गऱ्यो कि सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई दमन गर्न र तोड्नका निम्ति सशस्त्र प्रहरी परिचालन गऱ्यो। धेरै मानिसहरूले झाओयुआन प्रकरणको बारेमा शङ्का व्यक्त गरेका छन्, त्यो सर्वशक्तिमान् परमेश्वरको मण्डलीको विरुद्धमा झूटो मुद्दा बनाएर जनमतलाई त्यस मण्डलीको विरुद्ध उठाउने र त्यसमाथि आक्रमण र दमन गर्ने चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गरिएको एउटा कोसिस हो भनी विश्वास गरेका छन्। यसको बाबजुद, यो मुद्दा सार्वजनिक रूपमा एक चिनियाँ कम्युनिस्ट पार्टीको अदालतमा चलाइएको थियो र प्रमुख चिनियाँ संचार माध्यमहरूद्वारा रिपोर्ट गरिएको थियो, र कतिपय मानिसहरूले चिनियाँ कम्युनिस्ट पार्टीले भनेका कुरामा विश्वास गर्छन्। झाओयुआनको घटनाको बारेमा तपाईंलाई के लाग्छ, हामी सुन्न चाहन्छौं।
8
सर्वशक्तिमान् परमेश्वरको मण्डलीले प्रभु येशू फर्केर आउनुभएको छ भनी गवाही दिन्छ, र तपाईं सबै धर्म र सम्प्रदायका मानिसहरूमा सुसमाचार फैलाउनुहुन्छ। प्रभुमा साँचो विश्वास गर्ने धेरै जनाले आफ्ना मण्डलीहरू छोडेर सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न थालेका छन्—के तपाईंले अरू मण्डलीहरूबाट भेडाहरू चोरिरहनुभएको छैन?
9
तपाईं “पूर्वीय ज्योति” देखा पर्नुभएका आखिरी दिनका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर र उहाँको काम हो भनी गवाही दिनुहुन्छ, तर मैले बाइडु र विकिपीडिया जस्ता प्रसिद्ध वेबसाइटहरूमा धेरै लेखहरू पढेको छु, जसले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको निन्दा, आक्रमण, र बदनाम गर्छ। मलाई थाहा छ, बाइडुमा राखिएका जानकारी चिनियाँ कम्युनिस्ट पार्टीद्वारा निगरानी र नियन्त्रित गरिन्छ, र यो अनिवार्य रूपमा विश्वसनीय छ भन्ने हुँदैन। तर विकिपीडिया जस्ता विदेशी वेबसाइटहरूले पनि तपाईंहरूको निन्दा गर्न चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारलाई पछ्याइरहेका छन्। मैले यो कुरा बुझ्न सकेको छैन—यी वेबसाइटहरूमा हुने अभिव्यक्तिहरू साँचा हुन् कि झूटा हुन्?
विषयवस्तु
हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्