
ख्रीष्टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू
खण्ड ७सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
२. एउटी २१ वर्षीया केटीको कठिन निर्णय
८. बिमारको अनुभवबाट मैले धेरै कुरा प्राप्त गरें
१०. मेरा उच्च अपेक्षाहरूले मेरो छोरालाई हानि गर्यो
१३. जीवन प्रवेशलाई नपछ्याउनुका परिणाम
५३. मेरो परिवारको पिँजडाबाट उम्कँदा
७०.पैसा र हैसियतले मेरो लागि के गर्यो?
७६. के बाआमाको भरणपोषण गर्नु परमेश्वरले सुम्पनुभएको मिसन हो?