138 मानिसले परमेश्‍वरलाई उहाँको कामको हरेक चरणमा गवाही दिनैपर्छ

पद १

जति मानिसले परमेश्‍वरसँग सहकार्य गर्छ,

त्यति मानिसले उहाँलाई महिमा दिन्छ।

उसले दिनैपर्ने साक्षी उसको सहकार्य हो,

र यो गवाही उसको अभ्यास हो।


कोरस

उहाँको पूरै व्यवस्थापन तीन चरणले बनेको छ।

हर चरणमा मानिसबाट माग गरिन्छ।

युग बित्दै जाँदा उहाँका माग उच्च हुँदै जान्छन्।

वचन देहमा देखापरेको उसले नदेखेसम्म

उहाँको काम पाइला दर पाइला शिखरमा पुग्छ।

त्यसैले मानिस माथि माग अझ उच्च छन्,

उहाँको गवाही दिने बारे माग पनि अझ उच्च छन्।


पद २

विगतमा उसले व्यवस्था पालन गर्नैपर्थ्यो;

विनम्र र धैर्यवान हुनैपर्थ्यो।

अब उहाँका प्रबन्ध पालन गर्नैपर्छ;

मानिससँग उहाँप्रति सर्वोच्च प्रेम हुनैपर्छ।


पद ३

अन्त्यमा, मानिसले कष्ट सहदा पनि

उहाँलाई प्रेम गर्नैपर्छ।

यी उहाँका माग हुन् जुन उहाँको

व्यवस्थापनद्वारा प्रकट हुन्छन्।


कोरस

उहाँको पूरै व्यवस्थापन तीन चरणले बनेको छ।

हर चरणमा मानिसबाट माग गरिन्छ।

युग बित्दै जाँदा उहाँका माग उच्च हुँदै जान्छन्।

वचन देहमा देखापरेको उसले नदेखेसम्म

उहाँको काम पाइला दर पाइला शिखरमा पुग्छ।

त्यसैले मानिस माथि माग अझ उच्च छन्,

उहाँको गवाही दिने बारे माग पनि अझ उच्च छन्।


ब्रिज

कामको हर चरण पछिल्लो भन्दा गहन र

मानिसबाट गरिने माग अझै उच्च हुन्छन्।

यसरी उहाँको पूरै व्यवस्थापनले आकार लिन्छ।

यी अझ उच्च मागका कारण,

मानिसको स्वभाव उहाँको मापदण्डको

नजिक बढ्दै जान्छ।

तब मात्र मानिस शैतानको

प्रभावबाट मुक्त हुन थाल्छ।

जब उहाँको काम पूरा हुन्छ, सबै

मानिसलाई शैतानको प्रभावबाट

मुक्ति दिइनेछ।


कोरस

उहाँको पूरै व्यवस्थापन तीन चरणले बनेको छ।

हर चरणमा मानिसबाट माग गरिन्छ।

युग बित्दै जाँदा उहाँका माग उच्च हुँदै जान्छन्।

वचन देहमा देखापरेको उसले नदेखेसम्म

उहाँको काम पाइला दर पाइला शिखरमा पुग्छ।

त्यसैले मानिस माथि माग अझ उच्च छन्,

उहाँको गवाही दिने बारे माग पनि अझ उच्च छन्, अझ उच्च छन्, अझ उच्च छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कार्य र मानिसको अभ्यास” बाट परिमार्जित

अघिल्लो: 137 परमेश्‍वरको सबै काम सबैभन्दा व्यावहारिक छ

अर्को: 139 परमेश्‍वरको काम र मानिसको काम बीचको भिन्नता

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्