१३७  प्रार्थनाको महत्त्व

प्रार्थना मानिसले परमेश्‍वरसँग सहकार्य गर्ने एउटा तरिका हो, यो मानिसले परमेश्‍वरलाई पुकार्ने एक माध्यम हो, र यो त्यो प्रक्रिया हो जसद्वारा मानिस परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित हुन्छ। के भन्न सकिन्छ भने, प्रार्थनाबिनाका मानिसहरू मृत हुन् जो आत्माविहीन हुन्छन्, जसले उनीहरूसँग परमेश्‍वरद्वारा उत्प्रेरित हुने आन्तरिक क्षमताको अभाव छ भन्‍ने प्रमाणित गर्छ। प्रार्थनाबिना, एक सामान्य आत्मिक जीवन बिताउन असम्भव हुनेथियो, पवित्र आत्माको कामको गति समात्न सक्‍नु त परै जाओस्। प्रार्थनारहित हुनु भनेको परमेश्‍वरसँगको आफ्‍नो सम्बन्ध तोड्नु हो, अनि परमेश्‍वरको अनुमोदन जित्न असम्भव हुनेथियो। परमेश्‍वरको विश्‍वासीका रूपमा, व्यक्तिले जति धेरै प्रार्थना गर्दछ, अर्थात्, ऊ परमेश्‍वरद्वारा जति धेरै उत्प्रेरित हुन्छ, ऊ सङ्कल्पले त्यति नै भरिनेछ र परमेश्‍वरबाट सबैभन्दा नयाँ अन्तर्दृष्टि प्राप्त गर्न झनै सक्षम हुनेछ। फलस्वरूप, यस प्रकारको व्यक्तिलाई मात्र पवित्र आत्माद्वारा जतिसक्दो चाँडो सिद्ध पारिन सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

अघिल्लो: १३६  साँचो प्रार्थना

अर्को: १३८  साँचो प्रार्थनामा कसरी प्रवेश गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्