481 मानिस कसरी परमेश्‍वरको मार्गमा हिँड्नुपर्छ

पद १

परमेश्‍वरको मार्गमा हिँड्नु नियम पालन गर्नु होइन।

सबैथोक—उहाँद्वारा प्रबन्धित र तिमीलाई

सुम्पनुभएको जिम्मेवारी,

उहाँद्वारा दिइएको परीक्षा हुन् भनी देख्नु हो।


कोरस

उहाँको मार्गमा हिँड्दै।

उहाँलाई क्रोधित नबनाउन सावधान हौ।

उहाँको स्वभावलाई कहिल्यै नचिढ्याऊ।

उहाँको मार्गमा हिँड्दै, हो उहाँको मार्गमा हिँड्दै।


पद २

केही कुरा सामना गर्दा, तिमीसँग मापदण्ड हुनैपर्छ,

त्यो उहाँको हातबाट आएको हो भनी जान्नैपर्छ। हो।


कोरस

उहाँको मार्गमा हिँड्दै।

उहाँलाई क्रोधित नबनाउन सावधान हौ।

उहाँको स्वभावलाई कहिल्यै नचिढ्याऊ।

उहाँको मार्गमा हिँड्दै, हो उहाँको मार्गमा हिँड्दै।

ओह, वो। ओह, वो। ओह, वो।


पद ३

आफ्ना कर्तव्य पूरा गर्न, उहाँप्रति वफादार हुन,

यो मामलालाई कसरी व्यवहार गर्ने भनी सोच्नैपर्छ… सोच्नैपर्छ।


कोरस

उहाँको मार्गमा हिँड्दै।

उहाँलाई क्रोधित नबनाउन सावधान हौ।

उहाँको स्वभावलाई कहिल्यै नचिढ्याऊ।

उहाँको मार्गमा हिँड्दै, हो उहाँको मार्गमा हिँड्दै।

वाह, उहाँको मार्गमा हिँड्दै, उहाँको मार्गमा हिँड्दै।

ओह, वो। ओह, वो। ओह, वो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो: 480 तिम्रो जीवन परमेश्‍वरको वचनले भर

अर्को: 482 परमेश्‍वरको वचनलाई कदर गर्नेहरू आशिषित छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्