४८२  परमेश्‍वरले संसारमा मानवजातिको अन्त्य ल्याउनुहुन्छ

पद १

आखिरी दिनहरूमा परमेश्‍वरको न्याय निश्चित व्यक्तिलाई नभई

मानवलाई उहाँको स्वभाव देखाउन हो।

तर समयको अभाव, व्यस्त काम जस्ता धेरै कारणले,

उहाँको स्वभावद्वारा उसले उहाँलाई जानेको छैन।


पूर्व कोरस

उहाँ आफ्नो नयाँ योजना र अन्तिम काममा जानुहुन्छ।

उहाँलाई देख्ने सबै उहाँको अस्तित्वको

कारण छाती पिटी रुनेछन्।


कोरस

उहाँले संसारमा मानवको अन्त्य ल्याउनुहुन्छ;

उहाँको स्वभाव सबै सामु उजागर छ,

ता कि सबैले आँखाबाट आनन्द

लिउन् र उहाँको पृथ्वीमा आगमन देखुन्।

उहाँको योजना, मानव सृष्टिदेखि एउटै अभिव्यक्ति यहि हो।


पद २

उहाँको हरेक चाल हेर्न उहाँलाई तिमीहरू

पूर्ण ध्यान देऊ भन्ने उहाँ चाहनुहुन्छ।

किनकि उहाँको डण्डा फेरी मानवमाथि

र उहाँको विरोधी माथि बज्रन्छ,

विरोधी माथि बज्रन्छ।


पूर्व कोरस

उहाँ आफ्नो नयाँ योजना र अन्तिम काममा जानुहुन्छ।

उहाँलाई देख्ने सबै उहाँको अस्तित्वको

कारण छाती पिटी रुनेछन्।


कोरस

उहाँले संसारमा मानवको अन्त्य ल्याउनुहुन्छ;

उहाँको स्वभाव सबै सामु उजागर छ,

ता की सबैले आँखाबाट आनन्द

लिउन् र उहाँको पृथ्वीमा आगमन देखुन्।

उहाँको योजना, मानव सृष्टिदेखि,

उहाँको योजना, मानव सृष्टिदेखि एउटै अभिव्यक्ति यहि हो।


अन्त्य

आखिरी दिनहरूमा परमेश्‍वरको न्याय निश्चित व्यक्तिलाई नभई

मानवलाई उहाँको स्वभाव देखाउन हो, उहाँको स्वभाव देखाउन हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्” बाट परिमार्जित

अघिल्लो: ४८१  आखिरी दिनहरूको ख्रीष्टलाई नस्विकार्नुका परिणामहरू

अर्को: ४८३  सम्पूर्ण मानवजातिको अस्तित्व परमेश्‍वरमा निर्भर छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्