197 परमेश्‍वरको दुई देहधारणहरू मानिसको मुक्तिको लागि हो

कोरस

परमेश्‍वर मानिसलाई मुक्ति दिन र शैतानलाई पराजय गर्न

दुइचोटि देहधारी हुनुभयो।

आत्मामा हुनुहोस् वा देहधारणमा,

परमेश्‍वर मात्र शैतानसँग लड्न सक्नुहुन्छ।


पद १

स्वर्गदूत कहिल्यै त्योसँग लडाइँ गर्न सक्दैनन्

र ओहो, झन् मानिस त गर्ने सक्दैनन्।

किनकि स्वर्गदूत शक्तिहीन र मानिस भ्रष्ट छन्;

मानिस त हस्तक्षेप गर्न असक्षम छन्।

यदि उहाँ पृथ्वीमै आउनुभई

मानिसमा काम गर्न चाहनुहुन्छ भने,

उहाँ देहधारी हुनुपर्छ,

उसलाई काम र पहिचानले मुक्ति दिनैपर्छ।


कोरस

परमेश्‍वर मानिसलाई मुक्ति दिन र शैतानलाई पराजय गर्न

दुइचोटि देहधारी हुनुभयो।

आत्मामा हुनुहोस् वा देहधारणमा,

परमेश्‍वर मात्र शैतानसँग लड्न सक्नुहुन्छ।


पद २

शैतानसँग लडाइँ उहाँले मात्रै गर्न सक्नुहुन्छ;

मानिसले गर्न असम्भव नै छ।

उसको कर्तव्य पालन गर्नु र पछ्याउनु हो।

कारण ऊ नयाँ युग सुरु गर्न सक्तैन।

ऊ परमेश्‍वरकै नेतृत्वमुनि मात्र

सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ।

जसद्वारा शैतान निश्चित रूपमा हार्छ

मानिस यति मात्र गर्न सक्छ।


कोरस

परमेश्‍वर मानिसलाई मुक्ति दिन र शैतानलाई पराजय गर्न

दुइचोटि देहधारी हुनुभयो।

आत्मामा हुनुहोस् वा देहधारणमा,

परमेश्‍वर मात्र शैतानसँग लड्न सक्नुहुन्छ।


ब्रिज

यदि काम परमेश्‍वरको आत्माले गरेको भए,

यदि काम मानिसको हातले गरेको भए,

यो लडाइँ आफ्नो प्रभाव वा समापनमा

कहिल्यै आउने थिएन।

हरेक चोटि नयाँ लडाइँ,

अर्थात नयाँ युगको काम सुरु हुँदा,

त्यो काम उहाँ आफैले गर्नुहुन्छ,

जसद्वारा व्यक्तिगत रूपमा पुरै युगको नेतृत्व गर्नुहुन्छ,

मानिसको लागि नयाँ बाटो खोलिदिनुहुन्छ।

हर नयाँ युगको उदय, शैतानसँगको नयाँ लडाइँ हो,

जसबाट मानिस अझै नयाँ स्थितिमा र

उहाँले नेतृत्व गर्नुभएको नयाँ युगमा पस्छ।


कोरस

परमेश्‍वर मानिसलाई मुक्ति दिन र शैतानलाई पराजय गर्न

दुइचोटि देहधारी हुनुभयो।

आत्मामा हुनुहोस् वा देहधारणमा,

परमेश्‍वर मात्र शैतानसँग लड्न सक्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित

अघिल्लो: 196 दुई देहधारणले परमेश्‍वरको देहको कामलाई पूरा गर्नुहुन्छ

अर्को: 198 परमेश्‍वरको दुई देहधारणको महत्व

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्