527 परमेश्‍वरका वचनहरूको साँचो अर्थ कहिल्यै बुझिएको छैन

पद १

मानिसले तिनका निम्ति

परमेश्‍वरका हातमा भएका पूर्वनिर्धारित

आशिष् उपभोग गर्न जान्दैनन्, कारण तिनले

“आशिष्” र “कष्ट” दुवैको अर्थ बुझ्दैनन्।

यसकारण, उहाँको खोजीमा इमानदार छैनन्।


पद २

भोलिको अस्तित्व नभएको भए,

तिमीहरूमध्ये को उहाँ सामु उभिँदा

नटेकिएको हिउँ झैँ शुद्ध र

हिरा झैँ निष्कलङ्क हुन सक्थ्यौ?


कोरस १

के उहाँप्रतिको तिम्रो प्रेम

स्वादिष्ट भोजन, सुन्दर वस्त्र,

वा धेरै तलब भएको पदसँग

साट्न सकिने वस्तु मात्र हुनसक्छ?

के यसलाई तिमीप्रति अरूको प्रेमसँग

साट्न सकिन्छ?


कोरस २

जाँचद्वारा जानुले के

मानिसलाई उहाँप्रतिको प्रेम त्याग्न

उत्प्रेरित गर्न सक्छ?

के दुःख र कष्टले तिनलाई

उहाँका प्रबन्धबारे गुनासो गर्ने तुल्याउनेछ?


पद ३

उहाँको मुखमा भएको धारिलो तरवारलाई

कसैले पनि साँच्चै बुझेको छैन:

त्यसको भित्री आशय नै नबुझी

सतही अर्थ मात्र जान्दछन्।


पद ४

मानिसले परमेश्‍वरको वचनको तीखोपन

साँच्चै देख्न सक्ने भए,

मुसा झैँ आफ्नो प्वाल भित्र दौडिनेथिए।

तिनको बोधोपनको कारण,


कोरस ३

उहाँका वचनको सही अर्थ बुझ्दैनन्,

वचन कति शक्तिशाली छन्, मानव प्रकृति

कति प्रकट गर्छन् र वचनले तिनको भ्रष्टताको

कति न्याय गर्छन् भनी जान्दैनन्।

त्यसैले उहाँले भन्नुहुने कुराबारे

तिनका अधकल्चो विचारको

फलस्वरूप, धेरैले उदासीन मनोवृत्ति

अपनाएका छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १५” बाट परिमार्जित

अघिल्लो: 524 के परमेश्‍वरको वचन साँच्चै तिम्रो जीवन बनेको छ?

अर्को: 537 आफ्नो मृत्युशय्यामा सत्यता महसुस गर्नु ढिलो भइसकेको हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्