207 के तँलाई अनन्त जीवनको श्रोत थाहा छ?

पद १

परमेश्‍वर मानव जीवनको श्रोत,

स्वर्ग र पृथ्वी छन् उहाँकै शक्तिले।

जीवन कुनै पनि छैन मुक्त,

उहाँको नियम र अख्तियारदेखी।


पद २

फरक पर्दैन जो होस् तँ,

उहाँको आज्ञा पालन गर्नैपर्छ।

प्रभुत्व, नियन्त्रण, आदेशमा

आफूलाई समर्पित गर्नुपर्छ।


पूर्व कोरस १

तँ पक्कै जीवन र सत्य खोज्न

इच्छुक होलास्,

अनन्त जीवन पाउन

विश्‍वासयोग्य परमेश्‍वर पनि।


कोरस

यदि अनन्त जीवन चाहन्छ्स् भने

खोज् त्यसको श्रोत र परमेश्‍वर।

अपरिवर्तनीय जीवन उहाँ हुनुहुन्छ,

केवल उहाँसँग छ जीवनको मार्ग।

उहाँ नै अनन्त जीवनको मार्ग पनि, येह।


पद ३

सृष्टिभरि शासन उहाँको,

ब्रम्हाण्डमा सार्वभौम उहाँ नै।

सबै मुटुको मुख्य आधार उहाँ,

मानिस बीचमा बाँच्ने उहाँ।


पद ४

उहाँले यसरी मात्र मानिसलाई,

डोर्‍याएर नयाँ जीवन दिनुहुन्छ।

जीवन पाएर बाँचोस् भनेर

मानव बीचमा बाँच्न आउनुहुन्छ।


पूर्व कोरस २

ब्रम्हाण्डलाई सेवा गर्न आदेश दिनुहुन्छ,

उहाँकै व्यवस्थापनमा।

स्वर्ग वा मानव मुटुमा मात्र होइन,

वास गर्नुहुन्छ यो संसारमा पनि।

यो सत्यताको अस्वीकृतिले,

न सत्मार्ग पाउँछ, न त जीवन।


कोरस

यदि अनन्त जीवन चाहन्छ्स् भने

खोज् त्यसको श्रोत र परमेश्‍वर।

अपरिवर्तनीय जीवन उहाँ हुनुहुन्छ,

केवल उहाँसँग छ जीवनको मार्ग।

उहाँ नै अनन्त जीवनको मार्ग पनि, येह।

यदि अनन्त जीवन चाहन्छ्स् भने

खोज् त्यसको श्रोत र परमेश्‍वर।

अपरिवर्तनीय जीवन उहाँ हुनुहुन्छ,

केवल उहाँसँग छ जीवनको मार्ग।

उहाँ नै अनन्त जीवनको मार्ग पनि, येह।

आदेश दिनुहुन्छ ब्रह्माण्डलाई,

जीवनको एकमात्र मार्ग उहाँ नै।

उहाँ नै अनन्त जीवनको मार्ग पनि।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 205 परमेश्‍वर स्वयम् जीवन र सत्य हुनुहुन्छ

अर्को: 208 आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको बाटो ल्याउनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्