२०८  परमेश्‍वरको निम्ति एउटा वफादार हृदय

पद १

हे परमेश्‍वर! तपाईँलाई मेरो जीवन मूल्यहीन भएपनि,

मात्र तपाईँलाई समर्पण गर्न चाहन्छु।

मानिस तपाईँलाई प्रेम गर्न अयोग्य भए पनि,

तिनको प्रेम र हृदय बेकार भए पनि,

तिनको असल नियत देख्न सक्नुहुन्छ।

मानव देहले तपाईँको स्वीकृति नपाए पनि,

मेरो हृदय स्वीकार्नुभएको आश गर्छु।


कोरस

कारण म धुलो भन्दा निकै, निकै कम छु,

यो वफादार हृदय तपाईँलाई समपर्ण गर्नु बाहेक

म केही गर्न सक्दिनँ।


पद २

हे परमेश्‍वर! तपाईँलाई मेरो जीवन मूल्यहीन भए पनि,

मेरो सम्पूर्ण हृदय तपाईँलाई नै समर्पण गर्नेछु।

तपाईँको लागि केही गर्न नसके पनि,

तपाईँलाई सन्तुष्ट गर्न आफूलाई समर्पित गर्नेछु।

जान्दछु—तपाईँले मेरो हृदयमा हेर्नैपर्छ।

म अरू केही माग्दिन, मात्र मेरो हृदयको चाहना,

तपाईँलाई प्रेम गर्ने विचार स्वीकृत होस्—आशा गर्छु।


कोरस

कारण म धुलो भन्दा निकै, निकै कम छु,

यो वफादार हृदय तपाईँलाई समपर्ण गर्नु बाहेक

म केही गर्न सक्दिनँ।


पद ३

हे परमेश्‍वर! तपाईँलाई मेरो जीवन मूल्यहीन भएपनि,

मात्र तपाईँलाई समर्पण गर्न चाहन्छु।

तपाईँसँग लामो समय रहेँ तैपनि चिनिनँ।

मेरो सबभन्दा ठूलो ऋण तपाईँलाई प्रेम गरिँन भन्ने हो।

अझ तपाईँको पछाडि कुरा काँटे—

हे प्रिय परमेश्‍वर, कहिल्यै बोल्न नहुने शब्द बोलेँ।

यस्ता कुराले तपाईँको ऋणमा भएको महसुस गराउँछ।


कोरस

कारण म धुलो भन्दा निकै, निकै कम छु,

यो वफादार हृदय तपाईँलाई समपर्ण गर्नु बाहेक

म केही गर्न सक्दिनँ।

अघिल्लो: २०७  मानिसले परमेश्‍वरलाई चिनेर मात्र परमेश्‍वरलाई प्रेम गर्न सक्छ

अर्को: २१०  पत्रुसले परमेश्‍वरलाई व्यावहारिक रूपमा चिन्ने कुरामा ध्यान केन्द्रित गरे

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्