418 प्रार्थनाको महत्व

पद १

प्रार्थना मानिसले परमेश्‍वरसँग सहकार्य गर्ने,

उहाँलाई पुकार्ने र आत्माद्वारा उत्प्रेरित हुने एक तरिका हो।


कोरस १

जति प्रार्थना गर्छौ त्यति उत्प्रेरित, संकल्पवान

र अन्तर्दृष्टि भएको हुनेछौ।

यस्ता मानिस चाँडै सिद्ध पारिन सक्छन्।

जति प्रार्थना गर्छौ त्यति उत्प्रेरित, संकल्पवान

र अन्तर्दृष्टि भएको हुनेछौ।

यस्ता मानिस चाँडै सिद्ध पारिन सक्छन्।


पद २

प्रार्थना नगर्नेहरू आत्माविहीन र मृत हुन्छन्।

उहाँद्वारा उत्प्रेरित हुन, उहाँको काम पछ्याउन सक्तैनन्।


कोरस २

प्रार्थना नगर्नेले सामान्य आत्मिक जीवन गुमाउँछन्,

उहाँसँग सम्बन्ध तोडेका छन्;

उहाँले तिनलाई स्वीकार्नुहुनेछैन।

प्रार्थना नगर्नेले सामान्य आत्मिक जीवन गुमाउँछन्,

उहाँसँग सम्बन्ध तोडेका छन्;

उहाँले तिनलाई स्वीकार्नुहुनेछैन।


कोरस १

जति प्रार्थना गर्छौ त्यति उत्प्रेरित, संकल्पवान

र अन्तर्दृष्टि भएको हुनेछौ।

यस्ता मानिस चाँडै सिद्ध पारिन सक्छन्।

जति प्रार्थना गर्छौ त्यति उत्प्रेरित, संकल्पवान

र अन्तर्दृष्टि भएको हुनेछौ।

यस्ता मानिस चाँडै सिद्ध पारिन सक्छन्।

यस्ता मानिस चाँडै सिद्ध पारिन सक्छन्।

यस्ता मानिस चाँडै सिद्ध पारिन सक्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रार्थनाको अभ्यासको सम्बन्धमा” बाट परिमार्जित

अघिल्लो: 417 परमेश्‍वरले मानिसलाई तिनको आवश्यकता तिनको पुकारहरू मार्फत दिनुहुन्छ

अर्को: 419 साँचो प्रार्थनामा कसरी प्रवेश गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्