198 परमेश्‍वरको दुई देहधारणको महत्व

पद १

पहिलो देहधारणले येशूको देहधारी शरीरद्वारा

मानिसलाई पापबाट छुटकारा दिनुभयो।

क्रूसबाट मानिसलाई बचाउनुभयो, तर मानिसभित्र

भ्रष्ट शैतानी स्वभाव रहिरह्यो।

दोस्रो देहधारण पापबलि होइन, तर छुटकारा पाएकालाई

पूरै मुक्ति दिनको लागि हो।


कोरस १

ताकि क्षमा गरिएकाले पापबाट छुटकारा पाऊन्

र पूर्ण रूपमा शुद्ध पारिऊन्;

स्वभावमा परिवर्तन प्राप्त गरी,

शैतानको प्रभावबाट उम्किन सकून्,

सिंहासन अघि फर्कन सकून्।

यसरी मात्र ऊ पवित्र हुन सक्छ।


पद २

उहाँ सामान्य देह बनेर मात्र, मानिससँग बाँच्न,

संसारको दुःख जान्न सक्नुहुन्छ।

यसरी मात्र तिनलाई सृजित प्राणीको रूपमा

चाहिने बाटो दिन सक्नुहुन्छ।

प्रार्थनाको जवाफमा सिधै स्वर्गबाट नभई,

मानिसले उहाँको देहधारणद्वारा पूरै मुक्ति पाउँछ।


कोरस २

देह र रगतको भएकोले, मानिसले उहाँका

आत्मा देख्न र उहाँको नजिक जान सक्तैन।

उहाँ देहधारी हुनुहुँदा मात्र मानिस

उहाँसँग सम्पर्कमा आउन सक्छन्।

यसरी मात्र उसले सब मार्ग र सत्यता

बुझ्न र पूर्ण रूपमा मुक्ति पाउन सक्छ।


ब्रिज

दोस्रो देहधारणद्वारा मानिसका पाप मेटाइनेछन्,

ऊ पर्याप्त रूपमा शुद्ध पारिनेछ।

तब उहाँको देहमा काम अन्त्य हुनेछ,

आफ्नो देहधारणको अर्थ पूर्ण गर्नुहुनेछ।

उहाँको पूरै व्यवस्थापन अन्त्य भएको हुनेछ।

तेस्रो देहधारणमा देहधारी हुनुहुनेछैन।


कोरस ३

आखिरी दिनहरूको देहधारणद्वारा,

उहाँका चुनिएका मानिस लिइनेछन्,

र आखिरी दिनहरूमा पुरै मानवजाति

प्रकारअनुसार वर्गीकृत हुनेछ।

उप्रान्त उहाँ मुक्तिको काम गर्नुहुनेछैन,

वा कुनै पनि काम गर्न देहमा फर्कनुहुनेछैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित

अघिल्लो: 197 परमेश्‍वरको दुई देहधारणहरू मानिसको मुक्तिको लागि हो

अर्को: 199 देहधारणको अर्थलाई आखिरी दिनहरूमा देहधारणले पूरा गर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्