664  जब परमेश्‍वरले मानवजातिको विश्‍वासलाई जाँच गर्नुहुन्छ

शुरुवात

परमेश्‍वरले मानिसको विश्‍वास जाँच्नुहुँदा,

साँचो गवाही, आफ्नो सब कसैले दिँदैनन्।

उहाँले हृदय लुछ्नुहुन्छ झैँ गरी,

मानिस लुक्छ, आफूलाई खोल्दैन।


पद १

अय्यूब समेत जाँचमा दृढ खडा भएनन्,

र पीडा भोग्दा मिठास छरेनन्।

मानिसले वसन्तको न्यानोपनमा हरियाली पैदा गर्छन्।

हिउँदमा हरियाली राख्दैनन्।


पूर्व कोरस १

निकै सानो कद भएको मानिसले,

उहाँका अभिप्राय पूरा गर्न सक्तैन।


कोरस

जब उहाँको सजाय मानिसमाथि पर्छ, तब मात्र

तिनीहरू उहाँका कार्यबारे सचेत हुनेछन्।

उहाँले केही नगरिकन, बाध्य नबनाइकन,

मानिसले उहाँलाई जान्नेछ, उहाँका कार्य देख्नेछ।


पद २

सबै मानिस माझ, अरूको लागि

नमुना बन्न सक्ने कोही छैन।

सब मानिस प्रायः उस्तै हुन्छन्, तिनलाई एकअर्का

बाट छुट्टयाउने कुरा नगन्य हुन्छ।


पूर्व कोरस २

यसकारण, आज पनि, मानिस उहाँका

कार्य पूरै जान्न अझै सक्तैनन्।


कोरस

जब उहाँको सजाय मानिसमाथि पर्छ, तब मात्र

तिनीहरू उहाँका कार्यबारे सचेत हुनेछन्।

उहाँले केही नगरिकन, बाध्य नबनाइकन,

मानिसले उहाँलाई जान्नेछ, उहाँका कार्य देख्नेछ।


अन्त्य

यही हो उहाँको योजना।

उहाँका कार्यको प्रकट

गरिएको पक्ष यही हो।

मानिसले जान्नुपर्ने यही हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६” बाट परिमार्जित

अघिल्लो: 662  परीक्षाको समयमा मानिसले के कायम राख्नुपर्छ

अर्को: 666  परमेश्‍वरका वचनद्वारा जाँचिएकाहरू आशिषित हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्