483  साना-ठूला सबथोकमा परमेश्‍वरको मार्ग पछ्याऊ

पद १

परमेश्‍वरको मार्ग पछ्याउन, तिम्रो नजिक वा वरपर हुने

कुनै कुरा नछोड, चाहे त्यो सानो कुरा नै किन नहोस्।

त्यो भइञ्जेल, ध्यान दिनुपर्छ झैँ

नलागे पनि, त्यसलाई

जान नदेऊ, त्यसलाई उहाँको जाँचको रूपमा हेर।

यो मनोवृत्ति भएमा, यसले पुष्टि गर्छ कि: तिम्रो हृदयले

उहाँलाई आदर गर्छ, दुष्टताबाट अलग बस्न चाहन्छ।


कोरस

उहाँलाई खुसी पार्ने इच्छा गर्छौ भने,

तिमी उहाँलाई आदर गर्न

र दुष्टताबाट अलग बस्नबाट धेरै टाढा छैनौ।


पद २

ठूला मामला हुन् वा साना, परमेश्‍वरको मार्गमा हिँड्दा,

कुनै भिन्नता हुँदैन, कुनै भिन्नता हुँदैन।

तिमीलाई वास्ता नलाग्ने कुरा,

सत्यताबाट टाढा छन् ठान्छौ,

ती सामना गर्दा धेरै विचार नगरी तिनलाई जान दिन्छौ।

धेरै विचार नगरी तिनलाई जान दिन्छौ।


कोरस

उहाँलाई खुसी पार्ने इच्छा गर्छौ भने,

तिमी उहाँलाई आदर गर्न

र दुष्टताबाट अलग बस्नबाट धेरै टाढा छैनौ।


ब्रिज

एउटा कुराबारे स्पष्ट हुनुपर्छ:

तिमीले जे सामना गर्दा पनि,

त्यसलाई कसरी उहाँको डर मान्ने र दुष्टताबाट

अलग बस्ने भनी सिक्ने मौका झैँ हेर्नुपर्छ।

उहाँले के गरिरहनुभएको हो, जान्नुपर्छ।

उहाँ तिम्रो छेउमै, तिम्रा सब शब्द र कार्य,

तिम्रो हृदयको बदलाव हेर्नुहुन्छ।

उहाँले गर्नुहुने काम यही हो।

उहाँले गर्नुहुने काम यही हो।


कोरस

उहाँलाई खुसी पार्ने इच्छा गर्छौ भने,

तिमी उहाँलाई आदर गर्न

र दुष्टताबाट अलग बस्नबाट

धेरै टाढा छैनौ, धेरै टाढा छैनौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो: 482  परमेश्‍वरको वचनलाई कदर गर्नेहरू आशिषित छन्

अर्को: 484  परमेश्‍वरमा साँचो विश्‍वास भनेको उहाँका वचनहरूको अभ्यास र अनुभव हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्