३३५  के परमेश्‍वर तैँले भनेजस्तो साधारण हुनुहुन्छ?

यतिका वर्षसम्म, मानिसहरूले आत्मा र मानिस, पुरुषलाई मात्र होइन, तर मानव धारणाहरूसँग मेल नखाने धेरै कुराहरू पनि देखेका छन्, यसरी, मानिसहरूले मलाई कहिले पनि पूर्ण रूपमा बुझ्‍न सक्दैनन्, र तिनीहरू म वास्तवमै अस्तित्वमा भएजस्तो, तैपनि म मिथ्या सपना भएजस्तो सधैँ मलाई आधा विश्‍वास गर्छन् र आधा शङ्का गर्छन्, त्यसकारण, आजको दिनसम्म, मानिसहरूले परमेश्‍वर के हुनुहुन्छ भन्ने अझै जान्दैनन्। के तँ एउटा सामान्य वाक्यमा मेरो सारांश साँच्चै निकाल्न सक्छस्?

के तँ साँच्चै, “येशू नै परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर नै येशू हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँ साँच्चै “परमेश्‍वर नै आत्मा हुनुहुन्छ र आत्मा नै परमेश्‍वर हुनुहुन्छ” भन्‍ने हिम्मत गर्छस्? के तँ “परमेश्‍वर देहको भेषमा आउनुभएको मानव मात्र हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँमा साँच्‍चै “येशूको स्वरूप परमेश्‍वरको महान् स्वरूप हो” भन्‍ने हिम्मत छ? परमेश्‍वरको स्वभाव र स्वरूपलाई पूर्ण रूपमा व्याख्या गर्नका निम्ति के तँ आफ्नो साहित्यिक क्षमता प्रयोग गर्न सक्छस्?

अब परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा तँ साँच्चै जान्दछस्? के परमेश्‍वर मानव हुनुहुन्छ? के परमेश्‍वर आत्मा हुनुहुन्छ? के परमेश्‍वर साँच्चै पुरुष हुनुहुन्छ? के मैले गर्न लागेको काम येशूले मात्र पूरा गर्न सक्‍नुहुन्छ? मेरो सारको सारांश निकाल्न माथिका मध्ये कुनै एउटाको मात्रै छनौट गर्छस् भने, तँ अत्यन्तै अज्ञानी बफादार भक्त होस्।

यदि मैले एक पटक मात्र देहधारणको काम गरेँ भने, के तिमीहरू मलाई सीमित गर्नेथियौ? के तैँले मलाई एकै नजरमा पूर्ण रूपमा साँच्चै बुझ्‍न सक्छस्? तेरा जीवनकालमा तैँले भोगेका कुराहरूकै आधारमा पूर्ण रूपमा साँच्चै मेरो सारांश निकाल्न सक्छस्? यदि मेरा दुवै देहधारणमा मैले एउटै काम गरेको भए, तिमीहरूले मलाई कसरी बुझ्नेथियौ? के तिमीहरू मलाई सधैँका निम्ति क्रूसमा टाँगिदिने थियौ? के परमेश्‍वर तैँले भनेजस्तो साधारण हुनुहुन्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

अघिल्लो: ३३४  के परमेश्‍वरको देहधारण साधारण कुरा हो?

अर्को: ३३७  प्रारम्भका मानवजाति आत्मा भएका जीवित प्राणीहरू थिए

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्