264 सर्वशक्तिमान्‌को अलौकिकता र महानता

पद १

बिजुली झैँ छिटो, यो संसार परमेश्‍वरका

विचारसँग उहाँका आँखा मुनि बदल्न सक्छ।

मानिसले नसुनेका कुरा आउनेछन्।

मानिससँग भएका कुरा बिलाउनेछन्।


कोरस

परमेश्‍वरका पाइला र उहाँको जीवन शक्तिको

अलौकिकता र महानता कसैले बुझ्न सक्तैन।

अलौकिक बन्दै, मानिसले नबुझ्ने कुरा बुझ्नुहुन्छ।

मानिसले उहाँलाई त्यागे पनि,

तिनलाई मुक्ति दिनुहुन्छ;

र उहाँको महानता यही हो।


पद २

उहाँ जीवन र मृत्यु बुझ्नुहुन्छ,

जीवनका नियम जान्नुहुन्छ।

मानिसको जीवनको आधार हुनुहुन्छ।

महान् उद्धारक, मानिसलाई पुनरुत्थान गर्नुहुन्छ।

खुसी हृदयलाई दुःखी,

दुःखी हृदयलाई खुसी बनाउनुहुन्छ।


कोरस

परमेश्‍वरका पाइला र उहाँको जीवन शक्तिको

अलौकिकता र महानता कसैले बुझ्न सक्तैन।

अलौकिक बन्दै, मानिसले नबुझ्ने कुरा बुझ्नुहुन्छ।

मानिसले उहाँलाई त्यागे पनि,

तिनलाई मुक्ति दिनुहुन्छ;

र उहाँको महानता यही हो।


ब्रिज

उहाँ यो सब आफ्नो योजना, आफ्नो हातको

कामको निम्ति गर्नुहुन्छ।

उहाँ यो सब आफ्नो योजना, आफ्नो हातको

कामको निम्ति गर्नुहुन्छ।


कोरस

परमेश्‍वरका पाइला र उहाँको जीवन शक्तिको

अलौकिकता र महानता कसैले बुझ्न सक्तैन।

अलौकिक बन्दै, मानिसले नबुझ्ने कुरा बुझ्नुहुन्छ।

मानिसले उहाँलाई त्यागे पनि,

तिनलाई मुक्ति दिनुहुन्छ;

र परमेश्‍वरको महानता, परमेश्‍वरको महानता,

उहाँको महानता यही हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सर्वशक्तिमान्‌को सुस्केरा” बाट परिमार्जित

अघिल्लो: 262 के तैँले सर्वशक्तिमानको सुस्केरा सुनेको छस्?

अर्को: 265 मानवजातिले परमेश्‍वरको मार्गदर्शन गुमाउँदाको परिणाम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्