२६३  मानिसले शैतानको प्रभाव हटाएपछि तिनलाई मुक्ति दिइन्छ

पद १

मानिसको देह शैतानको हो,

अनाज्ञाकारीतापूर्ण,

अत्यन्तै फोहोर, अशुद्ध छ।

उसले देहका आनन्दको लोभ गर्छ,

देह धेरै देखाउँछ।

त्यसैले परमेश्‍वर यसलाई घृणा गर्नुहुन्छ।


कोरस

आफैलाई देहको भ्रष्टताबाट,

पकडबाट स्वतन्त्र बनाउँदा,

के तिमीलाई मुक्ति दिइनेछैन?

शैतानको अधीनमा फोहोरमा परमेश्‍वरलाई

प्रकट गर्न सक्तैनौ,

न उहाँको उत्तराधिकार पाउन सक्छौ।

एकपटक शुद्ध र सिद्ध पारिएपछि,

तिमी पवित्र, साधारण, आशिषित र उहाँलाई आनन्द

दिने मानिस हुनेछौ।


पद २

मानिसले शैतानको फोहोर कुरा हटाउँदा,

परमेश्‍वरको मुक्ति पाउनेछन्।

तर आफूलाई फोहोर र भ्रष्टताबाट मुक्त नगरेमा,

अझै शैतानको अधीनमा जिइरहेका छन्।


कोरस

आफैलाई देहको भ्रष्टताबाट,

पकडबाट स्वतन्त्र बनाउँदा,

के तिमीलाई मुक्ति दिइनेछैन?

शैतानको अधीनमा फोहोरमा परमेश्‍वरलाई

प्रकट गर्न सक्तैनौ,

न उहाँको उत्तराधिकार पाउन सक्छौ।

एकपटक शुद्ध र सिद्ध पारिएपछि,

तिमी पवित्र, साधारण, आशिषित र उहाँलाई आनन्द

दिने मानिस हुनेछौ।


ब्रिज

कपटी र छली तरिका शैतानका कुरा हुन्;

मुक्तिले यी कुराबाट स्वतन्त्र बनाउँछ।

उहाँको काम गलत हुन सक्तैन,

त्यसले मानिसलाई अन्धकारबाट मुक्ति दिनेछ।


कोरस

आफैलाई देहको भ्रष्टताबाट,

पकडबाट स्वतन्त्र बनाउँदा,

के तिमीलाई मुक्ति दिइनेछैन?

शैतानको अधीनमा फोहोरमा परमेश्‍वरलाई

प्रकट गर्न सक्तैनौ,

न उहाँको उत्तराधिकार पाउन सक्छौ।

एकपटक शुद्ध र सिद्ध पारिएपछि,

तिमी पवित्र, साधारण, आशिषित र उहाँलाई आनन्द

दिने मानिस हुनेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यास (२)” बाट परिमार्जित

अघिल्लो: २६२  परमेश्‍वरका विश्‍वासीहरूले उहाँको आजका अभिप्रायहरू खोज्नुपर्छ

अर्को: २६४  परमेश्‍वर नै ६,००० वर्षे व्यवस्थापन योजनाका सार्वभौम हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्