608 परमेश्‍वरको इच्छाअनुसार कसरी सेवा गर्ने

पद १

परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न चाहेमा,

उहाँ कस्ता मानिसलाई घृणा गर्नुहुन्छ,

कस्तालाई प्रेम गर्नुहुन्छ,

कस्ताले उहाँको सेवा गर्न सक्छन्,

कस्तालाई उहाँ सिद्ध पार्नुहुन्छ भनी जान।


कोरस

उहाँको काम साँच्चै जानेपछि र

वचन साँच्चै अनुभव गरेपछि,

सेवा गर्न योग्य हुनेछौ, सेवा गर्न योग्य हुनेछौ।

उहाँको काम साँच्चै जानेपछि र

वचन साँच्चै अनुभव गरेपछि,

सेवा गर्न योग्य हुनेछौ, सेवा गर्न योग्य हुनेछौ।


पद २

उहाँको काम र वर्तमानमा गर्नुहुने

कामको लक्ष्य जान्नुपर्छ।

उहाँका वचनका मार्गदर्शनद्वारा, पहिले प्रवेश

गर्नैपर्छ, उहाँको आज्ञा स्विकार्नैपर्छ।


कोरस

उहाँको काम साँच्चै जानेपछि र

वचन साँच्चै अनुभव गरेपछि,

सेवा गर्न योग्य हुनेछौ, सेवा गर्न योग्य हुनेछौ।

उहाँको काम साँच्चै जानेपछि र

वचन साँच्चै अनुभव गरेपछि,

सेवा गर्न योग्य हुनेछौ, सेवा गर्न योग्य हुनेछौ।


पद ३

उहाँलाई सेवा गर्दै गर्दा,

उहाँले आत्मिक आँखा खोलिदिनुहुनेछ।

उहाँको कामको अझ धेरै ज्ञान हुनेछ,

जुन तिमीले स्पष्ट रूपमा चिन्नेछौ।


कोरस

उहाँको काम साँच्चै जानेपछि र

वचन साँच्चै अनुभव गरेपछि,

सेवा गर्न योग्य हुनेछौ, सेवा गर्न योग्य हुनेछौ।

उहाँको काम साँच्चै जानेपछि र

वचन साँच्चै अनुभव गरेपछि,

सेवा गर्न योग्य हुनेछौ, सेवा गर्न योग्य हुनेछौ।


ब्रिज

वास्तविकतामा प्रवेश गर्दा,

अनुभव झन् गहन, यथार्थ हुनेछन्।

यो अनुभव भएका सबले,

मण्डलीहरूमाझ हिँडेर अरूलाई

आपूर्ति गर्न सक्छन्।

ताकि एक अर्काबाट सिक्न र

आफ्ना कमी पूरा गर्न सक,

आत्मामा तिम्रो ज्ञान समृद्ध होस्।


पद ४

यो प्रभाव प्राप्त हुँदा मात्र, उहाँको

इच्छाअनुसार सेवा गर्न सक्षम हुन्छौ

र उहाँको सेवाको अवधिमा

उहाँद्वारा सिद्ध पारिनेछौ।


कोरस

उहाँको काम साँच्चै जानेपछि र

वचन साँच्चै अनुभव गरेपछि,

सेवा गर्न योग्य हुनेछौ, सेवा गर्न योग्य हुनेछौ।

उहाँको काम साँच्चै जानेपछि र

वचन साँच्चै अनुभव गरेपछि,

सेवा गर्न योग्य हुनेछौ, सेवा गर्न योग्य हुनेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने” बाट परिमार्जित

अघिल्लो: 606 परमेश्‍वरले मानिसलाई मापन गर्न उसको प्रकृति प्रयोग गर्नुहुन्छ

अर्को: 609 केवल परमेश्‍वरका घनिष्ठहरू उहाँको सेवा गर्न योग्य छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्