574 तिम्रो कर्तव्यमा सत्यताको अभ्यास गर्नु मुख्य कुरा हो

कोरस

कर्तव्य पूरा गर्ने प्रक्रियाद्वारा

मानिस बिस्तारै बदलिन्छ।

र यसरी आफ्नो वफादारीता देखाउँछ।

प्रक्रिया एउटै हो।

जति तिम्रो कर्तव्य पूरा गर्न सक्छौ,

त्यति सत्यता प्राप्त गर्नेछौ,

त्यति तिम्रो अभिव्यक्ति वास्तविक हुनेछ।

हो, अझ वास्तविक हुनेछ।


पद

यदि कर्तव्य पूरा गर्दा,

कसैले आलटाल मात्र गर्छ

र सत्यतालाई खोज्दैन भने,

ऊ अन्तिममा निष्कासित हुनेछ।


पूर्व कोरस

कारण त्यस्ताले सत्यताको अभ्यासमा

आफ्नो कर्तव्य पूरा गर्दैनन्।

न त आफ्नो कर्तव्य पूरा गर्दा,

सत्यताको अभ्यास नै गर्छन्।


कोरस

कर्तव्य पूरा गर्ने प्रक्रियाद्वारा

मानिस बिस्तारै बदलिन्छ।

र यसरी आफ्नो वफादारीता देखाउँछ।

प्रक्रिया एउटै हो।

जति तिम्रो कर्तव्य पूरा गर्न सक्छौ,

त्यति सत्यता प्राप्त गर्नेछौ,

त्यति तिम्रो अभिव्यक्ति वास्तविक हुनेछ।

हो, अझ वास्तविक हुनेछ।


पद

यदि कर्तव्य पूरा गर्दा,

कसैले आलटाल मात्र गर्छ

र सत्यतालाई खोज्दैन भने,

ऊ अन्तिममा निष्कासित हुनेछ।


ब्रिज

त्यस्ता मानिस अपरिवर्तित रहन्छन्;

श्रापित हुनेछन्।

तिनका अभिव्यक्ति अशुद्ध मात्र होइन,

तिनको अभिव्यक्ति दुष्ट पनि हुन्छ।


कोरस

कर्तव्य पूरा गर्ने प्रक्रियाद्वारा

मानिस बिस्तारै बदलिन्छ।

र यसरी आफ्नो वफादारीता देखाउँछ।

प्रक्रिया एउटै हो।

जति तिम्रो कर्तव्य पूरा गर्न सक्छौ,

त्यति सत्यता प्राप्त गर्नेछौ,

त्यति तिम्रो अभिव्यक्ति वास्तविक हुनेछ।

हो, अझ वास्तविक हुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता” बाट परिमार्जित

अघिल्लो: 573 कर्तव्य भनेको सृजित प्राणीको इश्‍वरीय मिसन हो

अर्को: 575 परमेश्‍वरको ध्यान मानिसको हृदयमा छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्