292 मानिसहरूलाई परमेश्‍वरको मुक्ति थाहा छैन

शुरुवात

परमेश्‍वर संसारमा आउनुको उद्देश्य

सबै मानिसलाई मुक्ति दिनु र

तिनलाई उहाँको घरमा फर्काउनु अनि

स्वर्गलाई पृथ्वीसँग मिलाउनु हो।

मानिसले ती बीच “सङ्केत” व्यक्त गर्नेछ,

कारण यो मानिसको कार्य हो।


पद १

उहाँले मानिसलाई सृष्टि गर्नुभएको बेला,

तिनको लागि सबथोक तयार गर्नुभयो।

अनि उहाँका माग अनुसार, मानिसलाई

उहाँको सम्पत्ति पाउने तुल्याउनुभयो।

उहाँकै मार्गदर्शनमा मानिस आजसम्म पुग्यो।

यो सब उहाँकै योजना हो।


पद २

कैयौँ उहाँको प्रेमको सुरक्षा मुनि र

कैयौँ घृणाका सजायमा जिउँछन्।

मानिसले उहाँलाई प्रार्थना गरेपनि,

आफ्ना जीवन बदल्न सक्तैनन्।

आशा गुमेपछि प्रकृतिलाई हावी हुन दिन,

उहाँको पालन गर्न मात्र सक्छन्।


कोरस

उहाँले मानिसलाई सजाय दिनुहुँदा,

तिनले हेर्छन् तर बेवास्ता गर्छन्।

त्यसको अध्ययन र चिन्तन गर्दैनन्।

त्यसैले उहाँ निर्दयी न्याय गर्नुहुन्छ।

यो उहाँ काम गर्ने एउटा तरिका हो।

तर यो मानिसलाई बदल्न,

उहाँलाई प्रेम गराउन गरिन्छ।


पद ३

मानिसले वास्तविक जीवन पाएको छैन,

पृथ्वीमा दुःख स्पष्ट देखेको छैन।

आउने विपत्तिहरू बिना,

धेरै प्रकृति आमासँग टाँसिने थिए

र “जीवन” चाख्ने थिए।

के यो संसारको साँचो अवस्था होइन?

के यो उहाँको मुक्तिको आवाज होइन?


पूर्व कोरस

किन मानिस उहाँलाई साँच्चै प्रेम

नगरी, सजाय र जाँचमा मात्र प्रेम गर्छन् तर

उहाँको सुरक्षामुनि गर्दैनन्?


कोरस

उहाँले मानिसलाई सजाय दिनुहुँदा,

तिनले हेर्छन् तर बेवास्ता गर्छन्।

त्यसको अध्ययन र चिन्तन गर्दैनन्।

त्यसैले उहाँ निर्दयी न्याय गर्नुहुन्छ।

यो उहाँ काम गर्ने एउटा तरिका हो।

तर यो मानिसलाई बदल्न,

उहाँलाई प्रेम गराउन गरिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २९” बाट परिमार्जित

अघिल्लो: 290 परमेश्‍वरको योजना कहिल्यै परिवर्तन भएको छैन

अर्को: 293 परमेश्‍वरले मानवजाति बाँचिरहन सकोस् भन्ने आशा राख्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्