514 सत्यता खोजी गर्ने मार्ग

पद १

यदि सत्यता नजानी परमेश्‍वरको इच्छा खोजेमा,

त्यो फलहीन र अन्धो, कहीँ नलैजाने हुनेछ।


पूर्व कोरस १

यदि सत्यता खोज्न, उहाँको इच्छा बुझ्न चाहेमा,

सत्यताका कुन भाग तिमीले सामना

गरेका कुरासँग सम्बन्धित छ—जान्नुपर्छ।


कोरस

सत्यता कसरी खोज्नुपर्छ?

कुन सत्यता तिमीले सामना

गरेका कुरासँग सम्बन्धित

छन् भनी खोज र तिम्रो

कार्यमा उहाँको इच्छा पत्ता लगाउनेछौ।


पद २

सामना गर्ने सबथोकमा, उहाँको वचनमा सत्यताका

भाग खोज जुन योसँग मिल्छ।


पूर्व कोरस २

त्यसपछि आफ्नो लागि सही मार्ग खोज।

यसले तिमीलाई सबथोकमा उहाँको इच्छा जान्न मद्दत गर्नेछ।


कोरस

सत्यता कसरी खोज्नुपर्छ?

कुन सत्यता तिमीले सामना

गरेका कुरासँग सम्बन्धित

छन् भनी खोज र तिम्रो

कार्यमा उहाँको इच्छा पत्ता लगाउनेछौ।


ब्रिज

सत्यता खोजी, अभ्यास गर्नु

सुत्र वा सिद्धान्तमा अडिग रहनु जस्तो होइन।

सत्यता कुनै समीकरण वा नियम होइन।

यो जीवन हो, यो जीवित छ!

यो मानिसले पछ्याउनैपर्ने नियम, जीवनमा चाहिने कुरा हो।

अनुभवद्वारा यो बुझ्ने प्रयाास गर।


कोरस

सत्यता कसरी खोज्नुपर्छ?

कुन सत्यता तिमीले सामना

गरेका कुरासँग सम्बन्धित

छन् भनी खोज र तिम्रो

कार्यमा उहाँको इच्छा पत्ता लगाउनेछौ।


कोरस

सत्यता कसरी खोज्नुपर्छ?

कुन सत्यता तिमीले सामना

गरेका कुरासँग सम्बन्धित

छन् भनी खोज र तिम्रो

कार्यमा उहाँको इच्छा पत्ता लगाउनेछौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो: 511 परमेश्‍वरलाई सन्तुष्ट पार्न सबथोकमा परमेश्‍वरको साक्षी देऊ

अर्को: 521 सत्यता पछ्याउने व्यक्ति मात्र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्