५१५  कुन कुराले परमेश्‍वरलाई सबैभन्दा दुःखी बनाउँछ?

पद १

परमेश्‍वरको मानिसप्रतिको प्रयत्नले

तिनप्रतिको प्रेमको सार पुष्टि गर्यो।

मानिसका कार्यले सत्यताप्रतिको घृणा र

उहाँप्रतिको विरोध देखाउँछ।

उहाँलाई कसैले कहिल्यै

बुझ्दैन न स्वीकार्न सक्छ,

उहाँ इमानदार र उहाँका

वचन भद्र र स्पष्ट भएपनि।


कोरस

हरसमय, उहाँलाई पछ्याउनेको चासो लिनुहुन्छ।

तैपनि तिनले वचन ग्रहण गर्दैनन्।

उहाँका सल्लाह स्वीकार गर्न सक्तैनन्।

यसैले उहाँलाई सबभन्दा दुःखी बनाउँछ।


पद २

तिनलाई सुम्पनुभएको कार्य,

उहाँको माग नसोधी,

उहाँका अभिप्राय नखोजी,

तिनले आफूखुसी गर्छन्।

तैपनि वफादार भई उहाँलाई

सेवा गरेको दावी गर्छन्,

तर उहाँको विद्रोह गर्छन्,

अझै विद्रोह गर्छन्।


कोरस

हरसमय, उहाँलाई पछ्याउनेको चासो लिनुहुन्छ।

तैपनि तिनले वचन ग्रहण गर्दैनन्।

उहाँका सल्लाह स्वीकार गर्न सक्तैनन्।

यसैले उहाँलाई सबभन्दा दुःखी बनाउँछ।


ब्रिज

स्वीकार गर्न नसकेका सत्यता,

सत्यता नै होइन भनी धेरैले विश्‍वास गर्छन्;

अभ्यास गर्न नसकेका सत्यता

सत्यता नै होइन भनी धेरैले विश्‍वास गर्छन्।

यिनमा सत्यता इन्कार गरिएको छ;

स्वीकारिएको छैन, पन्छ्याइएको छ।

मुखले उहाँलाई परमेश्‍वर मान्छन्,

तर पराइको रूपमा हेर्छन्।

सत्य, मार्ग, जीवन झैँ होइन।


कोरस

हरसमय, उहाँलाई पछ्याउनेको चासो लिनुहुन्छ।

तैपनि तिनले वचन ग्रहण गर्दैनन्।

उहाँका सल्लाह स्वीकार गर्न सक्तैनन्।

यसैले उहाँलाई सबभन्दा दुःखी बनाउँछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: ५१४  परमेश्‍वरका वचन सदैव अपरिवर्तित सत्यता हुन्

अर्को: ५१६  परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्