186 मानिसले परमेश्‍वरलाई देहधारी परमेश्‍वर मार्फत अझ राम्रोसँग चिन्न सक्छ

पद १

मानिसका हृदयमा बस्ने अस्पष्ट परमेश्‍वरका स्वरूप

शब्दहरूद्वारा मात्र खुलासा गर्न, हटाउन,

निकाल्न सकिँदैन।

त्यसो गर्दा, अनन्तः मानिसका

हृदयबाट यी जरा गाढेर बसेका कुराहरू हटाउन

अझै धेरै गाह्रो हुनेछ।


कोरस

यदि उहाँले स्वरूप र अस्तित्व प्रकट गर्नुभई मानिसमाझ काम गर्नुभयो भने मात्र,

मानिसले उहाँलाई चिन्न र अझ स्पष्ट देख्न सक्छ।

यो प्रभाव देहको मानिसले हासिल गर्नै सक्तैन।

उहाँको आत्माले पनि यो प्रभाव हासिल गर्न सक्नुहुन्न।


पद २

वास्तविक परमेश्‍वर र उहाँको स्वरूपले मात्र

यी अस्पष्ट कुरा प्रतिस्थापन गरेर

मानिसलाई ती जान्ने तुल्याउन सक्नुहुन्छ।

त्यसरी नै लक्ष्य प्राप्त हुन्छ।

मानिस देख्छ कि उसले विगतमा खोजेको परमेश्‍वर

अस्पष्ट र अमूर्त हुनुहुन्छ।

आत्माको प्रत्यक्ष निर्देशनले यो प्रभाव प्राप्त गर्दैन।

यो मानिसको शिक्षणले होइन तर

देहधारी परमेश्‍वरको कारणले प्राप्त हुन्छ।


कोरस

यदि उहाँले स्वरूप र अस्तित्व प्रकट गर्नुभई मानिसमाझ काम गर्नुभयो भने मात्र,

मानिसले उहाँलाई चिन्न र अझ स्पष्ट देख्न सक्छ।

यो प्रभाव देहको मानिसले हासिल गर्नै सक्तैन।

उहाँको आत्माले पनि यो प्रभाव हासिल गर्न सक्नुहुन्न।


पद ३

जब देहधारी परमेश्‍वर काम गर्नुहुन्छ,

मानिसका धारणा खुलासा हुन्छन्।

उहाँको सामान्यता र वास्तविकताले

अस्पष्ट परमेश्‍वरको विरोध गर्छन्।

देहधारी परमेश्‍वरसँग तुलना नगरी,

मानिसका धारणा देखिँदैनन्।

वास्तविक कुरासँग तुलना नगरी,

अस्पष्ट कुराहरू प्रकट हुँदैनन्।

परमेश्‍वरले मात्र आफ्नो काम गर्न सक्नुहुन्छ,

उहाँको सट्टा कसैले गर्न सक्तैन।


ब्रिज

यस प्रकारको काम गर्न, यो काम स्पष्ट पार्नको लागि

वचन प्रयोग गर्न कोही सक्षम छैन।

मानिसका शब्द जतिसुकै सम्पन्न भए पनि,

उसले परमेश्‍वरको वास्तविकता, सामान्यतालाई स्पष्ट पार्न सक्तैन।


कोरस

यदि उहाँले स्वरूप र अस्तित्व प्रकट गर्नुभई मानिसमाझ काम गर्नुभयो भने मात्र,

मानिसले उहाँलाई चिन्न र अझ स्पष्ट देख्न सक्छ।

यो प्रभाव देहको मानिसले हासिल गर्नै सक्तैन।

उहाँको आत्माले पनि यो प्रभाव हासिल गर्न सक्नुहुन्न।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित

अघिल्लो: 185 परमेश्‍वरले मानवजातिलाई कसरी देख्नुहुन्छ

अर्को: 187 देहधारी परमेश्‍वर मानवजातिको लागि निकै महत्वपुर्ण हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्