186 मानिसले परमेश्वरलाई देहधारी परमेश्वर मार्फत अझ राम्रोसँग चिन्न सक्छ
पद १
मानिसका हृदयमा बस्ने अस्पष्ट परमेश्वरका स्वरूप
शब्दहरूद्वारा मात्र खुलासा गर्न, हटाउन,
निकाल्न सकिँदैन।
त्यसो गर्दा, अनन्तः मानिसका
हृदयबाट यी जरा गाढेर बसेका कुराहरू हटाउन
अझै धेरै गाह्रो हुनेछ।
कोरस
यदि उहाँले स्वरूप र अस्तित्व प्रकट गर्नुभई मानिसमाझ काम गर्नुभयो भने मात्र,
मानिसले उहाँलाई चिन्न र अझ स्पष्ट देख्न सक्छ।
यो प्रभाव देहको मानिसले हासिल गर्नै सक्तैन।
उहाँको आत्माले पनि यो प्रभाव हासिल गर्न सक्नुहुन्न।
पद २
वास्तविक परमेश्वर र उहाँको स्वरूपले मात्र
यी अस्पष्ट कुरा प्रतिस्थापन गरेर
मानिसलाई ती जान्ने तुल्याउन सक्नुहुन्छ।
त्यसरी नै लक्ष्य प्राप्त हुन्छ।
मानिस देख्छ कि उसले विगतमा खोजेको परमेश्वर
अस्पष्ट र अमूर्त हुनुहुन्छ।
आत्माको प्रत्यक्ष निर्देशनले यो प्रभाव प्राप्त गर्दैन।
यो मानिसको शिक्षणले होइन तर
देहधारी परमेश्वरको कारणले प्राप्त हुन्छ।
कोरस
यदि उहाँले स्वरूप र अस्तित्व प्रकट गर्नुभई मानिसमाझ काम गर्नुभयो भने मात्र,
मानिसले उहाँलाई चिन्न र अझ स्पष्ट देख्न सक्छ।
यो प्रभाव देहको मानिसले हासिल गर्नै सक्तैन।
उहाँको आत्माले पनि यो प्रभाव हासिल गर्न सक्नुहुन्न।
पद ३
जब देहधारी परमेश्वर काम गर्नुहुन्छ,
मानिसका धारणा खुलासा हुन्छन्।
उहाँको सामान्यता र वास्तविकताले
अस्पष्ट परमेश्वरको विरोध गर्छन्।
देहधारी परमेश्वरसँग तुलना नगरी,
मानिसका धारणा देखिँदैनन्।
वास्तविक कुरासँग तुलना नगरी,
अस्पष्ट कुराहरू प्रकट हुँदैनन्।
परमेश्वरले मात्र आफ्नो काम गर्न सक्नुहुन्छ,
उहाँको सट्टा कसैले गर्न सक्तैन।
ब्रिज
यस प्रकारको काम गर्न, यो काम स्पष्ट पार्नको लागि
वचन प्रयोग गर्न कोही सक्षम छैन।
मानिसका शब्द जतिसुकै सम्पन्न भए पनि,
उसले परमेश्वरको वास्तविकता, सामान्यतालाई स्पष्ट पार्न सक्तैन।
कोरस
यदि उहाँले स्वरूप र अस्तित्व प्रकट गर्नुभई मानिसमाझ काम गर्नुभयो भने मात्र,
मानिसले उहाँलाई चिन्न र अझ स्पष्ट देख्न सक्छ।
यो प्रभाव देहको मानिसले हासिल गर्नै सक्तैन।
उहाँको आत्माले पनि यो प्रभाव हासिल गर्न सक्नुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित