571 मानिसको हृदय निकै छली छ

शुरुवात

इमानदारीता भनेको परमेश्‍वरलाई हृदय दिनु,

सबथोकमा साँचो हुनु,

उहाँसँग सबथोकमा खुला हुनु हो।


पद १

वरपरका मानिसलाई धोका दिन नखोज।

उहाँको कृपा पाउन मात्र काम नगर।

बोली र कार्यमा शुद्धता नै इमानदारीता हो।

मानिस वा उहाँलाई धोका दिन नखोज।


पद २

धेरैले इमानदारी साथ बोल्नु, कार्य गर्नु

भन्दा नरकमा दण्डित हुन रुचाउँछन्।

त्यसैले उहाँले बेइमान मानिसलाई फरक व्यवहार

गर्नुहुन्छ भन्ने आश्चर्यजनक छैन।


कोरस

पूरै इमानदारलाई उहाँ मन पराउनुहुन्छ।

उहाँ र उहाँका वचन विश्‍वासयोग्य छन्।

उहाँका कार्य खोटरहित र निर्विवाद छन्।

पूरै इमानदारलाई उहाँ मन पराउनुहुन्छ।


पद ३

तिमीहरू इमानदार बन्न गाह्रो छ भनी जान्नुहुन्छ।

अरूलाई मापन गर्न निकै चतुर छौ,

आफ्ना गोप्य कुरा छातीमा च्यापी राख्छौ।

यसले उहाँको काम निकै सरल बनाउँछ।


ब्रिज

तिमीहरूलाई विपदमा पार्नुहुनेछ।

तब उहाँका वचन अटल रूपमा विश्‍वास गर्नेछौ।

तिमीहरूलाई “परमेश्‍वर विश्‍वासयोग्य

हुनुहुन्छ” भन्ने तुल्याउनुहुनेछ।

तब “मानिसको हृदय

छली छ!” भन्दै विलाप गर्नेछौ।

के तब अझै विजयी महसुस गर्नेछौ?

आजभन्दा निकै कम दुर्बोध र गहन हुनेछौ!


पद ४

उहाँ सामु, केही मानिस ठिक्क पर्छन्,

शिष्ट बन्न दुःख गर्छन्,

तर आत्माको उपस्थितिमा दाह्रा देखाउँछन्।

के तिनीहरू इमानदारको माझमा गनिनेछन्?


कोरस

पूरै इमानदारलाई उहाँ मन पराउनुहुन्छ।

उहाँ र उहाँका वचन विश्‍वासयोग्य छन्।

उहाँका कार्य खोटरहित र

निर्विवाद छन्।

पूरै इमानदारलाई उहाँ मन पराउनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तीन अर्तीहरू” बाट परिमार्जित

अघिल्लो: 569 अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ?

अर्को: 572 परमेश्‍वरबारे शङ्का गर्ने र अनुमान लाउने सबैभन्दा छली हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्