284 मानव पीडा कसरी उत्पन्न हुन्छ?

पद १

परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान नगर्ने हुनाले,

आफ्ना परिस्थिति र नियति परिवर्तन गर्ने व्यर्थ आशा राख्दै,

मानिस नियतिको सामु विद्रोही र अवज्ञाकारी हुन्छन्,

परमेश्‍वरको अख्तियार र नियतिमा रहेको कुरा पन्छाउछन्।


पूर्व कोरस १

कहिल्यै सफल हुन सक्दैनन् र सधै‌ पराजित हुन्छन्।

आफ्नो जीवन खेर फाल्ने क्रममा

मानिसले भोग्ने अन्तरआत्माको यो संघर्षले

यति पीडा दिन्छ कि हाड नै छेड्छ।


कोरस

मानिसको पीडाको कारण के?

यो त उसले लिने मार्गको कारण हुन्छ

र जीवन जीउन छनौट गर्ने

शैलीका कारण यस्तो हुन्छ।


पद २

मानिसको दु:खान्त उसले खुशी जीवन चाहनु होइन,

न ख्याति, सम्पन्नता खोज्नु वा नियति अस्विकार गर्नु हो।

यो त उहाँको यथार्थता र मानिसको नियतिमाथीको राज देख्नु हो,

र पनि आफ्ना मार्गहरूलाई सुधार्न नसक्नु हो।


पूर्व कोरस २

ऊ बरु परमेश्‍वरको सार्वभौम शक्ति विरुद्ध जान्छ

अनि हारेपछि मात्रै समर्पण गर्छ।

उहाँ भन्नुहुन्छ, समर्पण गर्नेहरु ज्ञानी हुन्,

संघर्ष गर्नेहरू वास्तवमै मुर्ख हुन्।


कोरस

मानिसको पीडाको कारण के?

यो त उसले लिने मार्गको कारण हुन्छ

र जीवन जीउन छनौट गर्ने

शैलीका कारण यस्तो हुन्छ।


अन्त्य

कतिपय मानिसले महसुस नगरेका हुन सक्छन्,

तर जब तिमी कदर गर्छौ,

जब तिमी वास्तवमै जान्दछौ

कि मानव नियतिमाथि परमेश्‍वरको राज छ,

जब देख्छौ वहाँले तिम्रो लागि योजित

कुरा लाभदायक र सुरक्षात्मक छन्,

तब तिम्रो पीडा चाँडै हल्‍का हुन थाल्छ,

तिमीले स्वतन्त्रता के हो भनि जान्नेछौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट परिमार्जित

अघिल्लो: 283 मानिसको जीवन पूर्ण रूपले परमेश्‍वरको सार्वभौमिकतामा छ

अर्को: 285 परमेश्‍वरबिना दिनहरू दुःखकष्टले भरिन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्