179 परमेश्‍वर देहधारी हुनुहुँदा मात्र मानिस उहाँको विश्‍वासपात्र हुन सक्छ

पद १

परमेश्‍वरले आफूलाई एक हदसम्म विनम्र बनाउनुहुँदा,

अर्थात मानिसमाझ बस्न देहधारी हुनुहुँदा मात्र,

मानिस उहाँको विश्‍वासपात्र बन्न सक्छन्,

मानिस परमेश्‍वरको विश्‍वासपात्र बन्न सक्छन्।


कोरस

परमेश्‍वर आत्मा, उच्च र बुझ्न नसकिने हुनुहुँदा,

मानिस कसरी परमेश्‍वरको विश्‍वासपात्र

बन्न योग्य हुनसक्छ?

मानिस झैँ सृष्टि गरिएको देह बन्नुभएपछि मात्र

मानिसले उहाँको इच्छा बुझ्न

र उहाँद्वारा लिइन सक्छ।


पद २

परमेश्‍वर देहमा बोल्नुहुन्छ, काम गर्नुहुन्छ,

मानिसको सुख, दुःख, सङ्कष्टमा सामेल हुनुहुन्छ, तिनको संसारमा जिउनुहुन्छ,

तिनलाई सुरक्षा दिनुहुन्छ, डोर्याउनुहुन्छ,

तिनलाई धुनुहुन्छ ताकि उहाँको मुक्ति र आशिष् पाउन सकून्।


कोरस

परमेश्‍वर आत्मा, उच्च र बुझ्न नसकिने हुनुहुँदा,

मानिस कसरी परमेश्‍वरको विश्‍वासपात्र

बन्न योग्य हुनसक्छ?

मानिस झैँ सृष्टि गरिएको देह बन्नुभएपछि मात्र

मानिसले उहाँको इच्छा बुझ्न

र उहाँद्वारा लिइन सक्छ।


पद ३

यसद्वारा, मानिसले साँच्चै उहाँको इच्छा बुझ्न, उहाँको

विश्‍वासपात्र हुन सक्छ, यो मात्र व्यावहारिक छ। यदि उहाँ मानिसको लागि अदृश्य,

अमूर्त हुनुभएको भए, मानिस

कसरी उहाँको विश्‍वासपात्र हुन सक्थ्यो? के यो सिद्धान्त बेकार छैन?


कोरस

परमेश्‍वर आत्मा, उच्च र बुझ्न नसकिने हुनुहुँदा,

मानिस कसरी परमेश्‍वरको विश्‍वासपात्र

बन्न योग्य हुनसक्छ?

मानिस झैँ सृष्टि गरिएको देह बन्नुभएपछि मात्र

मानिसले उहाँको इच्छा बुझ्न

र उहाँद्वारा लिइन सक्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌” बाट परिमार्जित

अघिल्लो: 178 मानिसलाई मुक्ति दिने सबैभन्दा मुख्य काम देहधारी परमेश्‍वरले गर्नुहुन्छ

अर्को: 180 व्यावहारिक परमेश्‍वर मानवजातिमाझ देखा पर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्