222 सत्य स्वीकार्ने मानिस बन
पद १
आफ्नै मार्ग चुन, सत्यता इन्कार नगर
वा पवित्र आत्माको निन्दा नगर।
अज्ञानी नबन, अहङ्कारी नबन।
पवित्र आत्माको निर्देशन पालन गर।
कोरस
सत्य स्वीकार्न सक्ने सबैलाई
येशूको पुनरागमन महान् मुक्ति हो।
सत्य स्वीकार्न नसक्नेलाई
येशूको पुनरागमन दण्डाज्ञा हो।
पद २
सत्यता चाह गर र खोज।
तिमीलाई फाइदा हुने यो एउटै तरिका हो।
जसले सत्य सुनेका छन्
तर इन्कार गर्छन्
ती मूर्ख र अज्ञानी हुन्।
कोरस
सत्य स्वीकार्न सक्ने सबैलाई
येशूको पुनरागमन महान् मुक्ति हो।
सत्य स्वीकार्न नसक्नेलाई
येशूको पुनरागमन दण्डाज्ञा हो।
ओह… सत्य स्वीकार, ओह… सत्य स्वीकार।
ब्रिज
उहाँप्रतिको विश्वासको मार्ग सतर्क भई हिँड।
हतारमा निष्कर्ष ननिकाल।
उहाँप्रतिको विश्वासमा लापरवाह नहोऊ।
उहाँमा विश्वास गर्नेहरू
नम्र र श्रद्धामय हुनुपर्छ।
पद ३
जसले सत्य सुनेका छन्
तर हतारमा निष्कर्ष निकाल्छन्।
वा सत्यलाई दोष लाउँछन्
ती अहङ्कारी छन्।
कोरस
सत्य स्वीकार्न सक्ने सबैलाई
येशूको पुनरागमन महान् मुक्ति हो।
सत्य स्वीकार्न नसक्नेलाई
येशूको पुनरागमन दण्डाज्ञा हो।
अन्त्य
येशूमा विश्वास गर्ने कोही पनि
अरूलाई सराप्न वा निन्दा गर्न योग्य छैन।
(सत्य स्वीकार।)
तिमीले विवेकी भई सत्य स्वीकार्नु पर्छ।
सत्य स्वीकार्न सक्ने सबैलाई
येशूको पुनरागमन महान् मुक्ति हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ” बाट परिमार्जित