182 परमेश्‍वरको देहधारणको अख्तियार

शुरुवात

जब परमेश्‍वर देह बन्नुहुन्छ,

उहाँ मानिसझैँ देखिनुहुन्छ।

उहाँको वचनको नतिजाले देखाउँछ,

अख्तियारले भरिपूर्ण परमेश्‍वर।

उहाँको वचन स्वयं परमेश्‍वरको अभिव्यक्ति हो।


पद १

मानिस जान्दछ, उहाँलाई चिढ्याउनु हुन्न।

उहाँको वचनको न्याय उछिन्न सकिन्न।

अन्धकारको बल उहाँको शक्तिमाथि विजयी हुन्न।

मानिस उहाँमा समर्पित छन्, कारण उहाँ देहधारी वचन हुनुहुन्छ।

उहाँको अख्तियारको कारण

र वचनको न्यायद्वारा।


कोरस १

उहाँको देहधारणद्वारा ल्याइएको काम,

उहाँको अख्तियार हो,

देहले पनि अख्तियार पाउन सक्छ।

मानिस माझ उहाँ

व्यवहारिक काम गर्नसक्नु हुन्छ।

देख्न, अनुभव गर्न सकिने काम,

त्यसैले उहाँ देहधारण गर्नुहुन्छ।


पद २

उहाँको आत्माले गर्नुभएको काम भन्दा

देहको काम झन् यथार्थपरक छ।

जोसँग सबै अख्तियार छ

र यसका परिणामहरू प्रष्ट देखिन्छन्।

किनकि देहधारी परमेश्‍वर

बोल्नुहुन्छ र व्यावहारिक काम गर्नुहुन्छ।


कोरस २

उहाँको देहको बाहिरी रूपको कुनै अख्तियार छैन,

मानिस त्यसको नजिक जान सक्छ।

जबकि उहाँको सारले अख्तियार बोक्दछ

जुन अख्तियार कसैले देख्न सक्तैन।

जब देहमा बोल्नुहुन्छ र काम गर्नुहुन्छ,

मानिस उहाँको अख्तियार पत्ता लगाउन सक्तैन।

त्यसैले उहाँ व्यावहारिक काम गर्न सक्नुहुन्छ।


पद ३

देहधारी परमेश्‍वरको व्यावहारिक कामले

उद्देश्य अनुसार परिणाम प्राप्त गर्छ।

उहाँको यो अख्तियारको बारे मानिस अज्ञात छन्

वा उहाँलाई चिढ्याउनु हुँदैन भनी जान्दैनन्

र मानिस उहाँको क्रोध देख्न सक्तैनन्।

तर उहाँको गुप्त क्रोध र अख्तियारद्वारा

उहाँको वचनले

सबै प्राप्त गर्छ।


कोरस १

उहाँको देहधारणद्वारा ल्याइएको काम,

उहाँको अख्तियार हो,

देहले पनि अख्तियार पाउन सक्छ।

मानिस माझ उहाँ

व्यवहारिक काम गर्नसक्नु हुन्छ।

देख्न, अनुभव गर्न सकिने काम,

त्यसैले उहाँ देहधारण गर्नुहुन्छ।


ब्रिज

उहाँको आवाजको स्वर, वचनको बुद्धि,

र बोलीको कठोरता द्वारा

मानिस निस्सन्देह विश्‍वस्त छ।

यसरी मानिस समर्पित

हुन्छ, उहाँको वचनप्रति

जसको अख्तियार नभएझैँ देखिन्छ।

यसले पूरा गर्छ उहाँको लक्ष्य—

मानिसको मुक्ति।


अन्त्य

परमेश्‍वरको देहधारणको एक उद्देश्य:

उहाँको बोली यथार्थपरक बनाउन,

मानिसलाई उहाँको वचनको

वास्तविकताले प्रभाव पार्न,

र उहाँको वचनको शक्तिको साक्षी बनाउन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित

अघिल्लो: 181 परमेश्‍वरको देहधारणको अख्तियार र महत्व

अर्को: 184 शैतानलाई पराजित गर्न र मानिसलाई मुक्ति दिन परमेश्‍वर देहधारी हुनुभयो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्