184  शैतानलाई पराजित गर्न र मानिसलाई मुक्ति दिन परमेश्‍वर देहधारी हुनुभयो

पद १

पृथ्वीमा परमेश्‍वरको यो देहधारण दौरान,

उहाँ मानिसमाझ आफ्नो काम गर्नुहुन्छ।

यी सबै कामको छ एउटै उद्देश्य:

शैतानलाई पराजित गर्नु।

मानिसलाई विजय गरेर, अनि तिमीहरूलाई पूर्ण पारेर,

शैतानलाई उहाँले पराजित गर्नुहुन्छ।

जब तिमीहरू जोडदार गवाही दिन्छौ,

यो पनि शैतानको पराजयको चिन्ह हुनेछ।


पूर्व कोरस

शैतानलाई पराजित गरी मानवलाई मुक्ति दिन

उहाँ देहधारी हुनुहुन्छ।


पद २

शैतान पराजित हुनको लागि,

मानिसलाई पहिला विजय अनि पूर्ण गरिन्छ।

तर सारमा, शैतानलाई पराजय गर्दा

उहाँले मानिसलाई पीडाको संसारबाट मुक्ति दिनुहुन्छ।

यो काम चीनमा वा

ब्रह्माण्डभर गरिए पनि,

यो सबै शैतानलाई पराजित गर्न र मानवलाई मुक्ति दिन हो,

ताकि मानव विश्राम स्थानमा प्रवेश गर्न सकोस्।


पूर्व कोरस

शैतानलाई पराजित गरी मानवलाई मुक्ति दिन

उहाँ देहधारी हुनुहुन्छ।


ब्रिज

साधारण देहमा परमेश्‍वरको देहधारण

शैतानलाई पराजय गर्नकै निम्ति हो।

देहधारी परमेश्‍वरको काम

स्वर्गमुनि उहाँलाई प्रेम गर्ने सबैलाई मुक्ति दिनु हो।


पद ३

यो सम्पूर्ण मानवजातिलाई विजय गर्नको लागि हो

र शैतानलाई पराजय गर्नको लागि पनि हो।

मानव मुक्तिको लागि परमेश्‍वरको सबै कामको सारलाई

शैतानको पराजयबाट अलग गर्न सकिन्न।


पूर्व कोरस

शैतानलाई पराजित गरी मानवलाई मुक्ति दिन

उहाँ देहधारी हुनुहुन्छ।

शैतानलाई पराजित गरी मानवलाई मुक्ति दिन

उहाँ देहधारी हुनुहुन्छ, उहाँ देहधारी हुनुहुन्छ,

सबैलाई मुक्ति दिइरहनुभएको छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित

अघिल्लो: 182  परमेश्‍वरको देहधारणको अख्तियार

अर्को: 185  परमेश्‍वरले मानवजातिलाई कसरी देख्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्