609 केवल परमेश्‍वरका घनिष्ठहरू उहाँको सेवा गर्न योग्य छन्

पद १

परमेश्‍वरको सेवा गर्ने उहाँका घनिष्ठ हुनुपर्छ,

उहाँले प्रेम गर्नुहुने, उहाँप्रति बफादार हुनुपर्छ।

अरूको अगाडि वा पछाडि व्यवहार गरेपनि,

उहाँको आनन्द प्राप्त गर्न सक्नेछौ

र उहाँ सामु दह्रिलो भई खडा हुनेछौ।

अरूले तिमीलाई जसरी व्यवहार गरेपनि,

तिमी आफ्नै बाटो हिँड्नेछौ,

उहाँको बोझलाई वास्ता गर्नेछौ।

यो उहाँको घनिष्ठ हुनु हो।

यो उहाँको घनिष्ठ हुनु हो।


कोरस

उहाँका घनिष्ठ उहाँका विश्‍वासपात्र हुन्।

तिनीहरू उहाँसँग उहाँका चिन्ता र इच्छा बाँड्छन्।

कष्टकर र कमजोर भएपनि तिनीहरू पीडा सहन सक्छन्,

उहाँलाई सन्तुष्ट पार्न आफूलाई मनपर्ने कुरा त्याग्छन्, सन्तुष्ट पार्छन्।


पद २

उहाँका घनिष्ठ उहाँको सेवा गर्न सक्छन्

कारण तिनलाई उहाँको आज्ञा र बोझ दिइन्छ।

गुमाउने-पाउने बारे केही नसोची,

उहाँको हृदय आफ्नै बनाउन सक्छन्।

कुनै भविष्य बिना पनि

परमेश्‍वर-प्रेमी हृदयले विश्‍वास गर्नेलाई

नै परमेश्‍वरको घनिष्ठ भनिन्छ।

यो उहाँको घनिष्ठ हुनु हो।

यो उहाँको घनिष्ठ हुनु हो।


कोरस

उहाँका घनिष्ठ उहाँका विश्‍वासपात्र हुन्।

तिनीहरू उहाँसँग उहाँका चिन्ता र इच्छा बाँड्छन्।

कष्टकर र कमजोर भएपनि तिनीहरू पीडा सहन सक्छन्,

उहाँलाई सन्तुष्ट पार्न आफूलाई मनपर्ने कुरा त्याग्छन्, सन्तुष्ट पार्छन्।


ब्रिज

उहाँ यस्ता मानिसलाई अझ बोझ दिनुहुन्छ।

यस्ता मानिसले उहाँको इच्छाको गवाही दिन सक्छन्।

तसर्थ यस्तामा उहाँ आनन्द लिनुहुन्छ।

उहाँको हृदयअनुसारका दास हुन्।


कोरस

उहाँका घनिष्ठ उहाँका विश्‍वासपात्र हुन्।

तिनीहरू उहाँसँग उहाँका चिन्ता र इच्छा बाँड्छन्।

कष्टकर र कमजोर भएपनि तिनीहरू पीडा सहन सक्छन्,

उहाँलाई सन्तुष्ट पार्न आफूलाई मनपर्ने कुरा त्याग्छन्, सन्तुष्ट पार्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने” बाट परिमार्जित

अघिल्लो: 608 परमेश्‍वरको इच्छाअनुसार कसरी सेवा गर्ने

अर्को: 610 प्रभु येशूको अनुकरण गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्