६११  परमेश्‍वरले मानवजातिलाई कसरी देख्नुहुन्छ

पद १

जब येशूले मानिसको पापको जीवन देख्नुभो,

तीव्र इच्छाले भरिनुभो'—

तिनलाई संघर्षबाट मुक्त गर्ने।

चाँडै क्रूसमा तिनका पाप बोक्नैपर्छ।

मानिससँग जिउँदा येशूका विचार यी थिए,

र पापमा जिउनुको तिनको पिडा देख्नुभो'।


पूर्व कोरस १

कि देहधारी परमेश्‍वरको मानिसप्रति यस्तो इच्छा हुन सक्थ्यो—

के यो सामान्य व्यक्तिसँग हुने स्वभाव हो?


कोरस

उहाँ सधैँ मानवजातिलाई

ईश्‍वरीय दृष्टिले हेर्नुहुन्छ,

सृष्टिकर्ताको पदका उचाइबाट।

उहाँ सधैँ मानवजातिलाई

उहाँको मन र सारले हेर्नुहुन्छ,

भ्रष्ट, सामान्य मानिसको दृष्टिले होइन।


पद २

सतहमा उहाँले मानव रूप लिनुभएपनि,

तिनको ज्ञान र भाषा सिक्नुभएपनि,

विचार व्यक्त गर्न तिनका तरिका प्रयोग गर्नुभएपनि,

मानिसलाई तिनले देख्न नसक्ने तरिकाले हेर्नुहुन्छ।

सबको सारलाई हेर्ने उहाँको दृष्टिकोण

भ्रष्ट मानवजातिको झैँ छैन।


पूर्व कोरस २

उहाँको दृष्टिकोण र उहाँ उभिनुहुने उचाइ,

कुनै पनि भ्रष्ट मानिसको लागि अप्राप्य कुरा हो।


कोरस

उहाँ सधैँ मानवजातिलाई

ईश्‍वरीय दृष्टिले हेर्नुहुन्छ,

सृष्टिकर्ताको पदका उचाइबाट।

उहाँ सधैँ मानवजातिलाई

उहाँको मन र सारले हेर्नुहुन्छ,

भ्रष्ट, सामान्य मानिसको दृष्टिले होइन।


ब्रिज

कारण परमेश्‍वर सत्य हुनुहुन्छ

र उहाँको देहमा पनि परमेश्‍वरको सार छ,

मानिसको रूपमा उहाँका विचार सत्य हुन्,

र उहाँका अभिव्यक्ति पनि।

उहाँको देह जतिसुकै निच र

अपमानसित व्यवहार गरिएपनि,

मानिसप्रति उहाँको मनोवृति र विचार

सिको वा हासिल गर्न सकिँदैन।


कोरस

उहाँ सधैँ मानवजातिलाई

ईश्‍वरीय दृष्टिले हेर्नुहुन्छ,

सृष्टिकर्ताको पदका उचाइबाट।

उहाँ सधैँ मानवजातिलाई

उहाँको मन र सारले हेर्नुहुन्छ,

भ्रष्ट, सामान्य मानिसको दृष्टिले होइन।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो: ६०९  देहधारी मानिसको पुत्र स्वयम् परमेश्‍वर हुनुहुन्छ

अर्को: ६१२  जब तिमी आफ्नो हृदय परमेश्‍वरप्रति खोल्छौ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्