589 परमेश्‍वरले धेरै अगाडि नै मानवजातिको निम्ति सबै कुरा तयार पार्नुभएको थियो

पद १

परमेश्‍वर हर कामको समय तोक्नुहुन्छ।

त्यो समय अझै आइनसकेमा,

त्यो समय आउनु अघि कार्य गर्नुहुन्न।

उहाँका कार्य लयबद्ध हुन्छन्।

ती सटीक छन्, सैद्धान्तिक छन्।

उहाँ चिन्तित होइन, शान्त हुनुहुन्छ।

उहाँ सर्वशक्तिमान् हुनुहुन्छ।

अधीर नहोऊ, सब उहाँको हातमा छ।


कोरस

उहाँप्रति निष्ठावान आशिषित छन्,

जो विश्‍वस्त छन् कि उहाँ मानिसको हृदय हेर्नुहुन्छ।

र आशिषहरू दोब्बर हुन्छन्,

सदा उहाँको राज्यमा आशिषको आनन्द लिन सकिन्छ।

यसरी शैतानलाई लज्जित पार्न सकिन्छ।


पद २

सबथोक पहिले नै तयार पारिएको छ।

ती उहाँको सेवा गर्न आतुर छन्।

बाहिरबाट संसार अस्तव्यस्त देखिन्छ,

तर उहाँलाई यो सब व्यवस्थित देखिन्छ।

तिम्रै लागि सब तयार गर्नुभएको छ।

उहाँका योजनामा आफैलाई नछिराऊ।

राष्ट्रहरूलाई सर्वशक्ति देखाउनुहुनेछ।

तिनले उहाँको नाम प्रशंसा गर्नेछन्।


कोरस

उहाँप्रति निष्ठावान आशिषित छन्,

जो विश्‍वस्त छन् कि उहाँ मानिसको हृदय हेर्नुहुन्छ।

र आशिषहरू दोब्बर हुन्छन्,

सदा उहाँको राज्यमा आशिषको आनन्द लिन सकिन्छ।

यसरी शैतानलाई लज्जित पार्न सकिन्छ।


पद ३

उहाँले भन्नुभयो कि आधारबिना

केही गरिँदैन, तर सब कार्य बुद्धि,

शक्ति, प्रताप, धार्मिकता र अझ बढी

उहाँको क्रोधले भरिएको छ।


कोरस

उहाँप्रति निष्ठावान आशिषित छन्,

जो विश्‍वस्त छन् कि उहाँ मानिसको हृदय हेर्नुहुन्छ।

र आशिषहरू दोब्बर हुन्छन्,

सदा उहाँको राज्यमा आशिषको आनन्द लिन सकिन्छ।

यसरी शैतानलाई लज्जित पार्न सकिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८०” बाट परिमार्जित

अघिल्लो: 588 उठ, परमेश्‍वरसँग सहकार्य गर

अर्को: 596 मानिसले आफ्नो कर्तव्य कायम राख्नैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्