396 परमेश्‍वर मानिसको साँचो विश्‍वासको आशा गर्नुहुन्छ

पद १

परमेश्‍वर मानिसलाई कडा मापदण्डमा राख्नुहुन्छ।

तिम्रो वफादारी सर्तहरूसँग आएमा उहाँ त्यो चाहनुहुन्न।

अभिप्रायहरूद्वारा उहाँलाई धोका दिने र मागहरूद्वारा

उहाँलाई जबरजस्ती

गर्नेलाई उहाँ घृणा गर्नुहुन्छ।


कोरस

उहाँ चाहनुहुन्छ कि मानिस उहाँ बाहेक

अरू कसैप्रति वफादार नहोस्,

विश्‍वासको निम्ति सबथोक गरोस्,

र त्यो एउटा शब्द प्रमाणित गरोस्: विश्‍वास, विश्‍वास।


पद २

उहाँलाई आनन्दित बनाउन प्रयोग गर्ने मिठा

शब्दलाई घृणा गर्नुहुन्छ।

तिमीहरूसँग इमानदारिता साथ व्यवहार गर्नुभएकोले, उहाँप्रति

साँचो विश्‍वासका साथ कार्य गर भनी चाहनुहुन्छ।


कोरस

उहाँ चाहनुहुन्छ कि मानिस उहाँ बाहेक

अरू कसैप्रति वफादार नहोस्,

विश्‍वासको निम्ति सबथोक गरोस्,

र त्यो एउटा शब्द प्रमाणित गरोस्: विश्‍वास, विश्‍वास।


कोरस

उहाँ चाहनुहुन्छ कि मानिस उहाँ बाहेक

अरू कसैप्रति वफादार नहोस्,

विश्‍वासको निम्ति सबथोक गरोस्,

र त्यो एउटा शब्द प्रमाणित गरोस्: विश्‍वास, विश्‍वास।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?” बाट परिमार्जित

अघिल्लो: 394 तिमीले परमेश्‍वरमाथिको विश्‍वासलाई सबैभन्दा माथि राख्नैपर्छ

अर्को: 398 तिमीले आफ्नो विश्‍वासमा परमेश्‍वरलाई प्रेम गर्न प्रयास गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्