566 इमान्दार हुनेहरूलाई परमेश्‍वरले आशिष् दिनुहुन्छ

पद १

जब परमेश्‍वरलाई हृदय दिन्छौ

र उहाँसँग सच्चा हुन्छौ,

जब आफू माथि वा तलका मानिसलाई

धोका दिँदैनौ,

जब सबै कुरामा उहाँसँग खुल्छौ,

जब उहाँको कृपा र मुस्कान

जित्न मात्र काम गर्दैनौ,

तब इमान्दार हुन्छौ।


कोरस

इमान्दारीता भनेको हरेक कार्य र बोलीमा

शुद्ध हुनु हो, उहाँलाई वा

मानिसलाई धोका नदिनु हो।

इमान्दारीता भनेको हरेक कार्य र बोलीमा

शुद्ध हुनु हो, उहाँलाई वा

मानिसलाई धोका नदिनु हो।

इमान्दारीता यही हो। इमान्दारीता यही हो।


पद २

तिम्रा शब्द बहाना र व्यर्थ व्याख्याले

भरिएका छन् भने,

तिमी सत्यताको अभ्यास गरिरहेका

छैनौ र गर्न चाहदैनौ।

आफ्ना गोप्य कुरा खोल्दैनौ भने,

कसरी ज्योति र मुक्ति पाउनेछौ?

तर सत्यताको बाटो खोज्छौ भने,

सधैँ ज्योतिमा बाँच्नेछौ।


कोरस

इमान्दारीता भनेको हरेक कार्य र बोलीमा

शुद्ध हुनु हो, उहाँलाई वा

मानिसलाई धोका नदिनु हो।

इमान्दारीता भनेको हरेक कार्य र बोलीमा

शुद्ध हुनु हो, उहाँलाई वा

मानिसलाई धोका नदिनु हो।

इमान्दारीता यही हो। इमान्दारीता यही हो।


पद ३

उहाँको घरमा कडा परिश्रम साथ,

लाभ बिना सेवा गर्न इच्छुक छौ भने,

तिमी इमान्दार हुन खोज्ने

उहाँको विश्‍वासी सन्त हौ।

यदि उहाँको साक्षी दिन जीवन दिन सक्छौ,

उहाँलाई खुसी पार्न चाहन्छौ,

आफ्नो बारे सोच्दैनौ भने,

ज्योतिले पोषित हुनेछौ

र सदाकाल राज्यमा जिउनेछौ।


कोरस

इमान्दारीता भनेको हरेक कार्य र बोलीमा

शुद्ध हुनु हो, उहाँलाई वा

मानिसलाई धोका नदिनु हो।

इमान्दारीता भनेको हरेक कार्य र बोलीमा

शुद्ध हुनु हो, उहाँलाई वा

मानिसलाई धोका नदिनु हो।

इमान्दारीता यही हो। इमान्दारीता यही हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तीन अर्तीहरू” बाट परिमार्जित

अघिल्लो: 545 आफ्नो स्वभाव परिवर्तन गर्न परमेश्‍वरका वचन अनुसार जिऊ

अर्को: 567 परमेश्‍वरको महिमाले मानिसमाझ सबैभन्दा ठूलो महत्त्व राख्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्