५५८  परमेश्‍वरको सार मर्यादापूर्ण छ

पद १

प्रेम परमेश्‍वरको सारको भाग हो,

उहाँको कृपा सबतिर छ,

तर मानिस बिर्सन्छन् कि

उहाँको सार मर्यादा पनि हो।

‘उहाँमा प्रेम छ’को अर्थ उहाँमा

भावना नजगाई

उहाँलाई चिढ्याउन सकिन्छ भन्ने होइन।


कोरस

उहाँलाई परिभाषित गर्न मानव कल्पना प्रयोग नगर,

आफ्ना इच्छाहरू उहाँमा नलाद,

उहाँलाई मानिसप्रतिको व्यवहारमा मानव विचार,

शैली प्रयोग गर्ने नबनाऊ,

शैली प्रयोग गर्ने नबनाऊ।


पद २

उहाँको कृपाको अर्थ उहाँले गर्नुहुने व्यवहारमा

सिद्धान्त छैन भन्ने होइन।

उहाँ जीवित, हो, उहाँ साँच्चै हुनुहुन्छ।

कठपुतली वा कल्पित कुरा हुनुहुन्न, हो।


कोरस

उहाँलाई परिभाषित गर्न मानव कल्पना प्रयोग नगर,

आफ्ना इच्छाहरू उहाँमा नलाद,

उहाँलाई मानिसप्रतिको व्यवहारमा मानव विचार,

शैली प्रयोग गर्ने नबनाऊ।

यसो गरेमा उहाँको क्रोधको परीक्षा लिनेछौ,

मर्यादालाई चुनौती दिनेछौ।


पद ३

अस्तित्वमा हुनुभएकोले,

हामीले उहाँको हृदयको आवाज सुन्नुपर्छ,

मनोवृत्तिलाई ध्यान दिनुपर्छ,

उहाँका भावना बुझ्नुपर्छ।


कोरस

उहाँलाई परिभाषित गर्न मानव कल्पना प्रयोग नगर,

आफ्ना इच्छाहरू उहाँमा नलाद,

उहाँलाई मानिसप्रतिको व्यवहारमा मानव विचार,

शैली प्रयोग गर्ने नबनाऊ।

यसो गरेमा उहाँलाई क्रोधित बनाउनेछौ,

उहाँको क्रोधको परीक्षा लिनेछौ,

मर्यादालाई चुनौती दिनेछौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो: ५५६  मानिससँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ

अर्को: ५६७  मानिसलाई मार्गदर्शन दिन परमेश्‍वर सधैं काम गरिरहनुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्