233 यदि त्यो पवित्र आत्माको काम हो भने तिमीले त्यो स्वीकार गर्नुपर्छ

पद १

यहूदीहरूले पुरानो करार पढे

र त्यसैले तिनीहरूले

डुँडमा एक पुरुष बालक जन्मनेछ भन्ने

यशैयाको अगमवाणी जाने।

यस बारे जानेर पनि

तिनीहरूले किन येशूलाई सताए?

यो तिनीहरूको विद्रोही प्रकृति

र पवित्र आत्माको कामको अज्ञानताले थियो।


पद २

फरिसीहरूले सोचे कि येशूको काम

अगमवाणीको बालकबारे

तिनीहरूको ज्ञानभन्दा फरक थियो,

र आज मानिस परमेश्‍वरलाई इन्कार्छन्

कारण उहाँको देहको काम बाइबलअनुसार छैन।

के यो उहाँप्रतिको उही विद्रोहीपन होइन?

के आत्माको काम विनाप्रश्न स्वीकार्न सक्छौ?


कोरस

यदि त्यो पवित्र आत्माको काम हो भने,

त्यो सही प्रवाह हुनैपर्छ।

यो तिमीले सन्देहविना स्वीकार्नै पर्छ;

स्वीकार गर्ने कुरा रोज्नु र छान्नु हुँदैन।


पद ३

उहाँलाई अझ राम्ररी बुझ्छौ र

उहाँप्रति सतर्क हुन्छौ भने,

के यो सब अनावश्यक होइन र?

तिमीले बाइबल जाँच्नुपर्दैन;

यो परमेश्‍वरको काम हो भने,

त्यो स्वीकार्नुपर्छ।

उहाँमा विश्‍वास गर्छौ, त्यसैले उहाँलाई पछ्याऊ

र उहाँको अनुसन्धान नगर।


ब्रिज

उहाँ तिम्रो परमेश्‍वर हुनुहुन्छ

भन्ने अझै प्रमाण नखोज।

उहाँले मद्दत गर्नुहुन्छ भने तिमीले भन्न सक्नुपर्छ।

सबैभन्दा महत्वपुर्ण कुरा हो यो।

र बाइबलमा अकाट्य प्रमाण भेट्टाए पनि,

त्यसले उहाँ सामु पुर्णतः ल्याउन सक्तैन।

तिम्रो जीवन उहाँ सामु

नभई बाइबलको कुराले बाँधिने छ।

उहाँलाई चिन्न बाइबलले तिमीलाई सघाउदैन,

न उहाँप्रतिको प्रेम गहिर्याउँछ।


पद ४

हरेक युगमा उहाँको काम

त्यही युगको काममा सिमीत छ;

उहाँ अर्को चरणको अग्रिम काम गर्नुहुन्न।

यसरी मात्र हरेक युगको कामलाई जोड दिन सकिन्छ।

येशूले केवल आखिरी दिनहरूको चिन्ह,

कसरी मुक्ति पाउने, धैर्य धर्ने,

पश्चताप गर्ने र कष्ट सहनेबारे बोल्नुभयो।


पूर्व कोरस

आखिरी दिनहरूमा मानवले कसरी उहाँको इच्छा

पुरा गर्नुपर्छ भनी येशू बोल्नुभएन।

के आखिरी दिनहरूमा उहाँको काम

बाइबलमा खोज्नु मुर्खता होइन र?

बाइबल पक्रेर के देख्न सक्छौ?

जोसुकैले बाइबल व्याख्या गरे पनि

आजको काम कसले पहिल्यै देख्न सक्थ्यो र?


कोरस

यदी त्यो पवित्र आत्माको काम हो भने,

त्यो सही प्रवाह हुनैपर्छ।

यो तिमीले सन्देहविना स्वीकार्नै पर्छ;

स्वीकार गर्ने कुरा रोज्नु र छान्नु हुँदैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट परिमार्जित

अघिल्लो: 232 परमेश्‍वरले आखिरी दिनहरूमा अन्यजातिहरूमाझ अझै महान् र नयाँ काम गर्नुभएको छ

अर्को: 234 परमेश्‍वरका विश्‍वासीहरूले उहाँको आजको इच्छा खोज्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्