414 किन मानिसहरू आफ्नो विश्‍वासमा असफल हुन्छन्

पद १

परमेश्‍वरमा विश्‍वास गर्नको लागि

आधारभूत खाँचो, इमान्दार हृदय हो।

मानिस पूरै अर्पित भई साँच्चै पालन गर्नैपर्छ।

साँचो विश्‍वासको साटो पूरै जीवन दिनु,

उसलाई सबभन्दा कठिन कुरा हो,

जसद्वारा उसले सम्पूर्ण सत्यता पाउन,

सृष्टिको रूपमा कर्तव्य पूरा गर्न सक्छ।


पूर्व कोरस १

यो असफल हुनेको र ख्रीष्टलाई

भेट्टाउन नसक्नेको पहुँच भन्दा बाहिर छ।


कोरस

मानिस उहाँप्रतिको समर्पणमा चुक्ने

भएकोले, आफ्नो कर्तव्य गर्न नचाहेकोले,

सत्यता देखे पनि आफ्नै बाटो हिँडेकोले,

असफल हुनेहरूको बाटो पछ्याई खोजी गर्ने हुनाले,

स्वर्गको विरोध गरेकोले, सधैँ असफल हुन्छ,

शैतानको छलमा पर्छ र आफ्नै जालोमा फस्छ।


पद २

मानिसलाई सत्यता बुझ्न कठिन भएकाले,

ख्रीष्टलाई नचिनेकोले,

पावललाई निकै प्रशंसा गर्ने र स्वर्गको

लोभ गर्ने भएकोले,

ख्रीष्टले उसलाई पालन गर्नुपर्ने माग राखेकोले,

परमेश्‍वरलाई आदेश दिने हुनाले,

ती महानहरू र संसारका उतारचढाव

अनुभव गरेका, अझै मरणशील छन्।


पूर्व कोरस २

त्यसैले तिनीहरू सबै निश्चय मर्नेछन्;

परमेश्‍वरको सजायको माझमा मर्नेछन्।


कोरस

मानिस उहाँप्रतिको समर्पणमा चुक्ने

भएकोले, आफ्नो कर्तव्य गर्न नचाहेकोले,

सत्यता देखे पनि आफ्नै बाटो हिँडेकोले,

असफल हुनेहरूको बाटो पछ्याई खोजी गर्ने हुनाले,

स्वर्गको विरोध गरेकोले, सधैँ असफल हुन्छ,

शैतानको छलमा पर्छ र आफ्नै जालोमा फस्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” बाट परिमार्जित

अघिल्लो: 412 परमेश्‍वरमा हल्का रूपले विश्‍वास गर्नुको अन्त्य के हुन्छ

अर्को: 415 सफलता वा असफलता मानिसको पछ्याइमा भर पर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्