४१२  सारमा ख्रीष्टले स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्नुहुन्छ

शुरुवात

ख्रीष्टको सार आत्मा हो,

यही सार इश्‍वरत्व हो।


पद १

ख्रीष्टको सार स्वयम् परमेश्‍वरको सार नै हो,

जसले उहाँको आफ्नो काममा बाधा दिँदैन।

आफ्नै कामलाई नष्ट गर्न कुनै पनि

कार्य उहाँ गर्न सक्नुहुन्न।


पूर्व कोरस १

आफ्नै इच्छा विरुद्ध जाने

वचन उहाँ कहिल्यै बोल्न सक्नुहुन्न।

आफ्नै व्यवस्थापन अवरोध गर्ने काम

देहधारी परमेश्‍वर कहिल्यै गर्नुहुन्न।


कोरस १

परमेश्‍वरमा कुनै विद्रोहीपन छैन;

उहाँको सार असल मात्र छ।

उहाँ सबै सुन्दरता, भलाइ र प्रेम व्यक्त गर्नुहुन्छ।

देहमा पनि पितालाई पालन गर्नुहुन्छ।

आफ्नै जीवन बलिदान दिनु पर्दा पनि

उहाँ सदा पूर्ण हृदयले इच्छुक हुनुहुन्थ्यो।


पद २

उहाँमा कुनै आत्म-धार्मिकता छैन;

उहाँमा कुनै छल वा अहङ्कार छैन।

काम जतिसुकै कठिन, देह कमजोर भएपनि,

उहाँ परमेश्‍वरको काममा बाधा दिनुहुन्न।


पूर्व कोरस २

परमेश्‍वर पिताको अवज्ञा गर्नुहुन्न,

इच्छा त्याग्नुहुन्न।

परमेश्‍वर पिताको इच्छा अवज्ञा गर्नुभन्दा

उहाँ बरु देहको पीडा भोग्नुहुन्छ।


कोरस २

मानिस आफ्नो छनौट आफैँ गर्ला,

तर ख्रीष्ट त्यसो कहिल्यै गर्नुहुन्न।

उहाँसँग परमेश्‍वरको पहिचान भए तापनि,

उहाँ अझै पनि पिताको इच्छा खोज्नुहुन्छ,

आफूलाई देहमा सुम्पनुभएको कुरा गर्नुहुन्छ।

यो मानिसले प्राप्त गर्न नसक्ने कुरा हो।


ब्रिज

ख्रीष्ट बाहेक सबैले परमेश्‍वर विरोधी

कुरा गर्न सक्लान्।

कसैले उहाँले सुम्पनुभएको काम

प्रत्यक्ष रूपमा गर्न सक्तैन;

कसैले उहाँको व्यवस्थापनलाई

आफ्नो कर्तव्यको रूपमा लिन सक्तैन।


कोरस ३

ख्रीष्टको सार नै परमेश्‍वर पिताको

इच्छामा समर्पित हुनु हो।

परमेश्‍वरप्रति अनाज्ञाकारी हुनु,

शैतानको चरित्र हो।

त्यसैले यी दुई कुरा परस्पर-विरोधी छन्।

शैतानको गुण भएको व्यक्तिलाई ख्रीष्ट भन्न सकिँदैन।


अन्त्य

मानिस कहिल्यै उहाँको काम गर्न सक्तैन,

किनकि ऊसँग उहाँको सार छैन।

मानिस आफ्नै रुचि, भविष्यको लागि काम गर्छ,

जबकि ख्रीष्ट आफ्नो पिताको इच्छा पूरा गर्न काम गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो” बाट परिमार्जित

अघिल्लो: ४०८  के पवित्र आत्माको नयाँ काम स्वीकार नगर्नेहरू, परमेश्‍वर देखा पर्नुभएको देख्न सक्छन्?

अर्को: ४१६  मानिसलाई व्यवस्थापन गर्ने काम शैतानलाई पराजित गर्ने काम हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्