372 कसैले कहिल्यै परमेश्‍वरको हृदय बुझेको छ?

पद १

परमेश्‍वरले सांसारिक महिमा, प्रेम, मानिसमाझका

आशिषमा नरमाई मानिसलाई सब दिनुभएको छ

मानिस उहाँप्रति निर्दयी छन्।

पृथ्वीका सम्पत्तिमा आनन्द लिनुभएको छैन,

साँचो र जोशिलो हृदय, सबथोक उसलाई दिनुहुन्छ।


कोरस १

कसले उहाँलाई सान्त्वना दिएको छ?

मानिसले उहाँमाथि सारा दबाब,

दुर्भाग्य, डरलाग्दा परिस्थिति थुपारेको छ।

अन्यायको दोष लगाउँछ,

उहाँ चुपचाप स्वीकार्नुहुन्छ।

के उहाँ विरोध गर्नुहुन्छ, भरपाई माग्नुहुन्छ?

कसले उहाँलाई सहानुभूति देखाउँछ?


पद २

कुन सामान्य मानिसको मनोरम बाल्यकाल,

रङ्गीन जवानी, परिवारको न्यानोपन थिएन?

साथीको प्रेम वा अरूको सम्मान रहित को छ?

विश्‍वासपात्रको सान्त्वना रहित को छ?


कोरस २

के उहाँले सान्त्वना पाउनुभएको छ?

कसले उहाँलाई नैतिकता देखाएको छ,

सहेको छ र कठिन समयमा को उहाँसँग रहेको छ?

बिनासङ्कोच उहाँसँग माग मात्रै गर्छ।

कसरी देहधारी परमेश्‍वरलाई,

परमेश्‍वर नै मान्न सक्छ?

उहाँलाई कसले चिन्न सक्छ?


ब्रिज

मानिसमाझ सत्यता, साँचो धार्मिकता कहाँ छ?

को उहाँको स्वभाव जान्न

वा परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न सक्छ?

आश्चर्य छैन, उहाँ मानिसमाझ आउनुहुँदा,

मानिसले उहाँलाई चिनेको छैन र इन्कार गरेको छ।


पद ३

उसले कसरी उहाँको अस्तित्व सहन वा

ज्योतिलाई अन्धकार हटाउने तुल्याउन सक्थ्यो?

के यो मानिसको भक्ति र प्रवेश होइन?

के उहाँको काम उसको प्रवेशमा केन्द्रित छैन?


अन्त्य

उहाँको काम तिम्रो प्रवेशसँग मिलाऊ र

उहाँसँग राम्रो सम्बन्ध बनाऊ र आफ्ना

सब कर्तव्य पूरा गर भन्ने उहाँ चाहनुहुन्छ।

यसरी उहाँको कामको समापन हुनेछ,

र उहाँ महिमित हुनुहुनेछ, महिमित हुनुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “काम र प्रवेश (१०)” बाट परिमार्जित

अघिल्लो: 371 परमेश्‍वरको इच्छाको कसले वास्ता गर्न सक्छ?

अर्को: 382 तिम्रो अन्त्य कस्तो हुनेछ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्