348 ओहोदा कदर गर्नुमा के मूल्य छ र?

शुरुवात

परमेश्‍वरको इच्छा मानिसले वास्ता गर्दैन,

उहाँका कार्य देख्न सक्तैनन्।

ज्योतिमा हिँड्न सक्तैनन्,

न त तिमाथि ज्योति चम्केको छ।


पद १

मानिसले उहाँका वचन कदर गरे पनि,

शैतानका युक्ति बुझ्न सक्तैन।

उसको कद सानो भएकोले,

हृदयले चाहे अनुसार गर्न सक्तैन।

उसले उहाँलाई इमानदारीसाथ प्रेम गरेकै छैन।

उसलाई उच्च बनाउनुहुँदा, अयोग्य महसुस गर्छ,

तैपनि उहाँलाई सन्तुष्ट बनाउन खोज्दैन,

दिइएको ओहोदाको जाँच मात्रै गर्छ।


कोरस १

मानिस लोभी भई आफ्नो

ओहोदाका फाइदा हडपिरहन्छ।

उहाँको प्रेमिलो स्वभाव प्रति अनभिज्ञ छ।

के यो उसको कमजोरी होइन?


ब्रिज

पहाड सर्दा, के मानिसको स्थानको कारण

घुमाउरो बाटो लिन सक्छन्?

पानी बग्दा, के रोकिन सक्छन्?

के स्वर्ग, पृथ्वी उल्टिन सक्छन्?


पद २

उहाँ एक समय मानिसप्रति, बारम्बार

कृपालु हुनुहुन्थ्यो,

तैपनि कसैले यसको कदर गर्दैन।

केवल कथाको रूपमा सुने,

उपन्यासको रूपमा पढे।

के वचनले मानिसको हृदय साँच्चै छुँदैनन्?

के उहाँका वाणी प्रभावहीन छन्?

सायद कसैले उहाँको अस्तित्वमा विश्‍वास गर्दैन?


कोरस २

मानिस आफूलाई प्रेम गर्दैन;

शैतानसँग मिलेर परमेश्‍वरलाई आक्रमण गर्छ।

उहाँको सेवा गर्न शैतानलाई सम्पत्ति झैँ प्रयोग गर्छ।


अन्त्य

शैतानका सब युक्ति छेड्नुहुनेछ,

र पृथ्वीका मानिसलाई शैतानका

छल स्वीकार्नबाट रोक्नुहुनेछ,

ताकि तिनले उहाँको विरोध नगरून्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २२” बाट परिमार्जित

अघिल्लो: 345 तिमी किन यति अहङ्कारी छौ?

अर्को: 351 परमेश्‍वरसँग मिल्ने मानिसहरू निकै थोरै छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्