351  परमेश्‍वरसँग मिल्ने मानिसहरू निकै थोरै छन्

पद १

परमेश्‍वरले मानिसमाझ काम गर्नुभएको छ।

उहाँले धेरै वचन बोल्नुभएको छ,

मानिसको मुक्तिको खातिर,

मानिस परमेश्‍वरसँग मिल्नको निम्ति।

तर उहाँसँग मिल्नेहरू

उहाँले थोरै मात्र प्राप्त गर्नुभएको छ।

मानिस उहाँसँग नमिल्ने हुनाले, उहाँका वचनको कदर गदैनन् भन्नुहुन्छ।


कोरस

उहाँको काम मानिसले उहाँको आराधना गरुन् भनी मात्र होइन,

अझै बढी, यो मानिस उहाँसँग मिल्न सक्नको निम्ति हो।

हो, मानिस उहाँसँग मिल्न सक्नको निम्ति हो।


पद २

भ्रष्ट तुल्याइएकाहरू शैतानको फन्दामा जिउँछन्,

शरीर र स्वार्थी इच्‍छामा।

परमेश्‍वरसँग मिल्ने एउटै छैन।

“हामी छौं” भन्‍नेहरू छन्,

तर अस्पष्ट मूर्तिहरू पुज्छन्।

उहाँको नाम पवित्र मान्छन्,

तर उहाँ विपरीत बाटो हिँड्छन्।


ब्रिज

अहङ्कारसित बोल्छन्, आत्म आश्‍वासित छन्।

कारण तिनीहरू उहाँ विरुद्ध,

उहाँसँग नमिल्ने छन्।


कोरस

उहाँको काम मानिसले उहाँको आराधना गरुन् भनी मात्र होइन,

अझै बढी, यो मानिस उहाँसँग मिल्न सक्नको निम्ति हो।

हो, मानिस उहाँसँग मिल्न सक्नको निम्ति हो।

उहाँको काम मानिसले उहाँको आराधना गरुन् भनी मात्र होइन,

अझै बढी, यो मानिस उहाँसँग मिल्न सक्नको निम्ति हो।

हो, मानिस उहाँसँग मिल्न सक्नको निम्ति हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 348  ओहोदा कदर गर्नुमा के मूल्य छ र?

अर्को: 353  परमेश्‍वरसँगको तिम्रो अनुकूलताको प्रमाण कहाँ छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्